नर्स

नर्स "तपाईको स्वास्थ,हाम्रो जिम्मेवारी"❤️🙏

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोपका विषयमा ५ जिज्ञासा र जानकारी 👇
13/02/2026

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोपका विषयमा ५ जिज्ञासा र जानकारी 👇

05/02/2026

11 weeks of pregnancy!!

पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम बारेमा जानकारी !!🗓 समय:माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म(पालिक...
04/02/2026

पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम बारेमा जानकारी !!
🗓 समय:माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म
(पालिका अनुसार मिति र समय फरक–फरक हुन सक्छ)
📍 कहाँ लगाउने?
आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझ्नुहोस्।
👧 कसलाई खोप दिइँदैछ?
✔️ कक्षा ६ का सबै छात्रा।
✔️ विद्यालय बाहिरका १० वर्षका किशोरीहरु।
✔️ गत वर्षको एच.पि.भी. खोप अभियानमा छुट भएका:
– हाल कक्षा ७–१० का छात्रा।
– ११–१४ वर्षका विद्यालय बाहिरका किशोरीहरु।

कुन पातले कुन रोगमा फाइदा गर्छ?
03/02/2026

कुन पातले कुन रोगमा फाइदा गर्छ?

------------स्वास्थ्य बीमा कार्यक्रम ---------------------स्वास्थ्य बीमाको वहिरङ्ग (OPD) सेवाको सीमा! १. जनासम्मको परिवा...
02/02/2026

------------स्वास्थ्य बीमा कार्यक्रम ---------------------
स्वास्थ्य बीमाको वहिरङ्ग (OPD) सेवाको सीमा!
१. जनासम्मको परिवारका लागि: वार्षिक रु. २५,००० बराबरको OPD सेवा सुविधा।
२. थप सदस्यका लागि: प्रति सदस्य रु. ५,००० का दरले थप सुविधा थपिने।
३. लागु हुने मिति: २०८२ फागुन १ गतेदेखि।
कडा तथा दीर्घ रोगहरूको उपचारको हकमा भने स्वास्थ्य बीमा नियमावलीको अनुसूची-६ बमोजिम साविक कै व्यवस्था कायम रहनेछ।

01/02/2026

पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागि HPV vaccine लगाउँ।सबै जना सुरक्षित रहौं।

गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ्य रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई विभिन्न ...
01/02/2026

गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ्य रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई विभिन्न पोषकतत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो, जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ ।
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal

📌Normal Human Body Parameters!!
01/02/2026

📌Normal Human Body Parameters!!

निफा भाईरस भनेको के हो?
01/02/2026

निफा भाईरस भनेको के हो?

सर्पले टोकेमा‌ के गर्ने?Good morning everyone 🌞
01/02/2026

सर्पले टोकेमा‌ के गर्ने?
Good morning everyone 🌞

उच्च रक्तचाप नियन्त्रण नहुने मुख्य कारणहरु
31/01/2026

उच्च रक्तचाप नियन्त्रण नहुने मुख्य कारणहरु

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहो...
31/01/2026

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहोस्🧠💙

तनाव व्यवस्थापनमा कठिनाई भइरहेमा मनोपरामर्शकर्ताको सहयोग लिन वा निःशुल्क हेल्पलाईन 📲 ११६६ मा फोन गरी परामर्श सेवा लिन प्रोत्सहित गरौ ।

Address

Oska
33700

Website

Alerts

Be the first to know and let us send you an email when नर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to नर्स:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram