Darbang polyclinic and path lab Pvt.Ltd

  • Home
  • Darbang polyclinic and path lab Pvt.Ltd

Darbang polyclinic and path lab Pvt.Ltd Don't forget to care about your health.
(1)

26/02/2024

कर्मचारी आवश्यकता
मिति: २०८०/११/१४
यस दर्बाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रा.लि को लागि तपसिल बमोजिमको कर्मचारिको आवश्यकता परेकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दर्खास्त आव्हान गरिन्छ।
तपसिल
पद: स्टाफ नर्स/ अ.न.मि

आवश्यक संख्या: १

शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ बिषय मा प्रवीणता प्रमाणपत्र तह( डिप्लोमा )/प्री: डिप्लोमा उतिर्ण भइ नेपाल नर्सिङ काउन्सिलबाट दर्ता प्रमाणपत्र ।

अनुभव: सम्बन्धित कार्यमा कम्तीमा ६ महिनाको अनुभव प्राप्त।

तलव,भत्ता, सुबिधा : पोलिक्लिनिकको नियमअनुसार हुनेछ साथमा खान बस्नको व्यवस्था भएको।

दर्खास्त बुझाउने अन्तिम मिति: २०८०/११/२२ गतेसम्म

दर्खास्त बुझाउने स्थान : दर्बाङ्ग पोलिक्लिनिकको प्रशासन अथवा Viber, whatapp , Email

पेश गर्नुपर्ने कागजातहरु: व्यक्तिगत विवरण( बायो डाटा), नागरिकता, शैक्षिक योग्यता, सम्बन्धित निकायको दर्ता प्रमाणपत्र, कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो २ प्रती।

सम्पर्क: दर्बाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रा.लि।
मो.न.९८५७६३७८६०
इमेल: [email protected]
Viber र whatapp पनि उक्त नम्बरमा नै।।

25/02/2024

मुख खोल्ने र बन्द गर्ने हड्डी सरेको( फुस्किएको) हुदा ४८ बर्षको महिलालाइ मुख बन्द गर्न समस्या भएर आउनु भएको थियो। उहाँलाई दर्बाङ्ग पोलिक्लिनिक दन्त बिभागमा कार्यरत मुख तथा दन्त रोग विशेषज्ञ डाक्टरद्वारा सफल उपचार गरिएको छ।( TMJ dislocation correction)

21/01/2024

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालि बिच विद्यार्थी,अभि.....

22/12/2023

मात्र १ हप्ता बाकी यहि पुस १५ गते आइतबार ।
हाडजोर्नी तथा नसा सम्बन्धि समस्याले ग्रसित हुनुहुन्छ। यदि हुनुहुन्छ भने तपाईहरुको समस्यालाई मध्यनजर गर्दै पोखरा क्षत्रीय अस्पतालका बरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. सरोजचन्द्र दाहाल र बरिस्ठ पेट, छाती, मुटु, कलेजो, मृगौला,प्रेसर, सुगर, थाइराइड रोग विशेषज्ञ यहि पुस १५ गते आइतबार यस दर्बाङ्ग पोलिक्लिनिकमा आउने हुदा समयमा नै नाम दर्ता गराइ रोगको सफल उपचार गराउनुहोस।

अग्रीम बुकिङको लागि निम्न लिखित नम्बरमा सम्पर्क गर्नुहोला ९८५७६३७८६०,९८६२११८३०२,९८०५१०५२१६ स्थान : बसपार्क र गाँउपालिका कार्यलय को बीचमा।

खुसीको खबर!! ( प्रत्येक महिनाको तेस्रो आइतबार )  मात्र २ हप्ता बाकी।।      ( बिगत ढेड बर्ष देखि आइराख्नु भएका डाक्टर) यह...
14/12/2023

खुसीको खबर!! ( प्रत्येक महिनाको तेस्रो आइतबार ) मात्र २ हप्ता बाकी।।
( बिगत ढेड बर्ष देखि आइराख्नु भएका डाक्टर)
यहि पुष १५ गते आइतबार पोखरा पश्चिमाञ्चल क्षेत्रीय( गण्डकी ) अस्पतालमा कार्यरत डाक्टरहरु तपाइँ हाम्रै सुन्दर नगरी दर्बाङ्ग बजारमा रेहेको Darbang polyclinic and path lab Pvt.Ltd मा आउने भएको हुँदा समयमा नै नाम दर्ता गराइ रोगको सफल उपचार तथा परामर्श लिनुहोस।
१)बरिस्ठ हाडजोर्नी, नसा, तथा बाथरोग विशेषज्ञ
डा. सरोज चन्द्र दाहाल
२) कन्सल्टन्ट फिजिसियन
डा. सन्दिप सापकोटा
सम्पर्क; ९८५७६३७८६०,९८६२११८३०२, ९८०५१०५२१६
नोट ; साथमा दैनिक दन्तरोग विशेषज्ञद्वारा बिरामि जाच, भिडियो एक्सरे

10/12/2023

Polyclinic vibes: where health meets heart, and care is crafted with every heartbeat. 🌿💙

खुसीको खबर!! ( प्रत्येक महिनाको तेस्रो आइतबार ) यहि असोज १४ गते आइतबार  पोखरा पश्चिमाञ्चल क्षेत्रीय( गण्डकी ) अस्पतालमा ...
30/09/2023

खुसीको खबर!! ( प्रत्येक महिनाको तेस्रो आइतबार )
यहि असोज १४ गते आइतबार पोखरा पश्चिमाञ्चल क्षेत्रीय( गण्डकी ) अस्पतालमा कार्यरत डाक्टरहरु तपाइँ हाम्रै सुन्दर नगरी दर्बाङ्ग बजारमा रेहेको Darbang polyclinic and path lab Pvt.Ltd मा आउने भएको हुँदा समयमा नै नाम दर्ता गराइ रोगको सफल उपचार तथा परामर्श लिनुहोस।
१)बरिस्ठ हाडजोर्नी, नसा, तथा बाथरोग विशेषज्ञ
डा. सरोज चन्द्र दाहाल
२) कन्सल्टन्ट फिजिसियन
डा. सन्दिप सापकोटा
सम्पर्क; ९८५७६३७८६०,९८६२११८३०२, ९८०५१०५२१६

23/09/2023

मितेरी युवा क्लब सङ्गको सहकार्यमा आजको नि:शुल्क दन्त शिविर मालिका गा.पा. ६, दुखुबेशीमा सम्पन्न भएको छ।

बिगत डेढ बर्ष देखि २४सै घन्टा आकस्मिक सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, ल्याब सेवा, दन्त सेवा, मुटुको इसिजी, सामान्य श...
05/09/2023

बिगत डेढ बर्ष देखि २४सै घन्टा आकस्मिक सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, ल्याब सेवा, दन्त सेवा, मुटुको इसिजी, सामान्य शल्यक्रिया र फार्मेसी सन्चालन भएको र प्रत्येक महिना हाडजोर्नी तथा नसारोग, कन्सल्टेन्ट फिजिसियन, छाला तथा यौनरोग र स्त्री तथा प्रसुती रोग सहितको टिमबाट विशेषज्ञ सेवा दिदै आएको जानकारी गराउदछौ।

खुसीको खबर!! ( प्रत्येक महिनाको चौथो शुक्रबार) यहि भदौ २२ गते शुक्रबार पोखराका विशेषज्ञ  डाक्टरहरु तपाइँ हाम्रै सुन्दर न...
04/09/2023

खुसीको खबर!! ( प्रत्येक महिनाको चौथो शुक्रबार)
यहि भदौ २२ गते शुक्रबार पोखराका विशेषज्ञ डाक्टरहरु तपाइँ हाम्रै सुन्दर नगरी दर्बाङ्ग बजारमा रेहेको Darbang polyclinic and path lab Pvt.Ltd मा आउने भएको हुँदा समयमा नै नाम दर्ता गराइ रोगको सफल उपचार तथा परामर्श लिनुहोस।
१)बरिस्ठ हाडजोर्नी, नसा, तथा मेरुदण्ड रोग विशेषज्ञ
प्रा. डा.आकेश प्रजापती
२) कन्सल्टन्ट फिजिसियन
डा. अनिश भुसाल
सम्पर्क; ९८५७६३७८६०,९८६२११८३०२

यहि भदौ २ गते शनिबार बरिस्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ आउने भएको हुदा समयमा नै स्वास्थ लाभ लिनुहोस।
15/08/2023

यहि भदौ २ गते शनिबार बरिस्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ आउने भएको हुदा समयमा नै स्वास्थ लाभ लिनुहोस।

03/08/2023

खुसीको खबर!! 🚨🚨
यहि साउन २६ गते शुक्रबार पोखराका विशेषज्ञ डाक्टरहरु तपाइँ हाम्रै सुन्दर नगरी दर्बाङ्ग बजारमा रेहेको दर्बाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्यावमा आउने भएको हुँदा समयमा नै नाम दर्ता गराइ रोगको सफल उपचार तथा परामर्श लिनुहोस।
१)बरिस्ठ हाडजोर्नी, नसा, तथा मेरुदण्ड रोग विशेषज्ञ
प्रा. डा.आकेश प्रजापती
२) कन्सल्टन्ट फिजिसियन
डा. अनिश भुसाल
सम्पर्क; ९८५७६३७८६०,९८६२११८३०२
नोट: बर्षाको मौसम छ, सम्पर्क गरेर आउनुहुन अनुरोध गर्दछु।

05/07/2023

खुसीको खबर प्रत्येक महिनाको चौथो शनिबार ।।
यहि मिति २०८०/०३/२३ गते शनिबार पोखाराका बरिस्ठ विशेषज्ञ डाक्टरहरु हाम्रै सुन्दर नगरी दर्बाङ्ग बजारमा रहेको दर्बाङ्ग पोलिक्लिनिकमा आउने भएको हुँदा समयमा नै नाम दर्ता गरि रोगको सफल उपचार तथा परामर्श लिनुहोस।
डाक्टरहरु:
१. प्रा डा. आकेस प्रजापती
हाड्जोर्नी, नसा, बाथ तथा मेरुदण्ड रोग विशेषज्ञ
२ डा. बिष्णु पालिखे
स्त्री तथा प्रसुती रोग विशेषज्ञ
३ डा. अनिश भुसाल
पेट,छाती,मुटु,मृगौला,कलजो,सुगर,प्रेसर,थाइराइड रोग विशेषज्ञ
४ डा. ज्योति गुरुङ
छाला तथा यौन रोग विशेषज्ञ
सम्पर्क ९८५७६३७८६०,९८६२११८३०२,९८०५१०५२१६
मालिका- ६ ,दर्बाङ्ग नयाँबजार म्याग्दी

30/05/2023

हजुरहरुको सेवामा २४ घन्टा खटिराखेको छौ।

30/05/2023

स्वास्थ्य नै ठूलो धन हो। समयमा नै शरीरको ख्याल राखौ।

27/04/2023

भोलि शुक्रबार है त।

25/04/2023

पोखराको आविस्कार तथा बिभिन्न अस्पतालहरुमा कार्यरत बिशेषज्ञ डाक्टरहरु( प्रसुती तथा महिला रोग विशेषज्ञ, कन्सल्टेनट फिजिसियन, छाला रोग विशेषज्ञ ) यहि मिति २०८० बैशाख १५ गते शुक्रबार
दर्बाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रा. लि. मा आउने भएको हुँदा समयमा नै नाम दर्ता गराइ विशेषज्ञद्वारा स्वास्थ लाभ लिनुहोस।
सम्पर्क - ९८५७६३७८६०,९८६२११८३०२, ९८०५१०५११६

21/04/2023

हाडजोर्नी तथा नसा सम्बन्धि समस्याले ग्रसित हुनुहुन्छ।
यदि हुनुहुन्छ भने तपाईहरुको समस्यालाई मध्यनजर गर्दै पोखरा क्षत्रीय अस्पतालका बरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. सरोजचन्द्र दाहाल यहि बैशाख १० गते आइतबार यस दर्बाङ्ग पोलिक्लिनिकमा आउने हुदा समयमा नै नाम दर्ता गराइ रोगको सफल उपचार गराउनुहोस।

सेवाहरु;
हातखुट्टा पैतला दुख्ने,पोल्ने झम्झमाउने, ढाड ,कम्मर गर्धन दुख्ने,घुडा तथा औलाहरु दुख्ने सुन्निने,नसा च्यापियको, बाथ रोग युरिक एसिड,हड्डी भाँच्चिएको खिइएको ,पलास्टर तथा अप्रेसन गरेको वा गर्नुपर्ने
अग्रीम बुकिङको लागि निम्न लिखित नम्बरमा सम्पर्क गर्नुहोला ९८५७६३७८६०,९८६२११८३०२,९८०५१०५२१६ स्थान : बसपार्क र गाँउपालिका कार्यलय को बीचमा।

19/04/2023
14/04/2023

देश बिदेशमा रहनुहुने सम्पुर्णमा नयाँ बर्ष वि.स २०८० को हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ।

आज अप्रिल ७विश्व स्वास्थ्य दिवस ।सबैमा शुभकामना । 🙏
07/04/2023

आज अप्रिल ७
विश्व स्वास्थ्य दिवस ।
सबैमा शुभकामना । 🙏

24/03/2023

मात्र २ दिन बाकी आउदो चैत १२ गते आइतबार ।
हाडजोर्नी तथा नसा सम्बन्धि समस्याले ग्रसित हुनुहुन्छ। यदि हुनुहुन्छ भने तपाईहरुको समस्यालाई मध्यनजर गर्दै पोखरा क्षत्रीय अस्पतालका बरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. सरोजचन्द्र दाहाल यहि चैत्र १२ गते आइतबार यस दर्बाङ्ग पोलिक्लिनिकमा आउने हुदा समयमा नै नाम दर्ता गराइ रोगको सफल उपचार गराउनुहोस।
सेवाहरु;
हातखुट्टा पैतला दुख्ने,पोल्ने झम्झमाउने, ढाड ,कम्मर गर्धन दुख्ने,घुडा तथा औलाहरु दुख्ने सुन्निने,नसा च्यापियको, बाथ रोग युरिक एसिड,हड्डी भाँच्चिएको खिइएको ,पलास्टर तथा अप्रेसन गरेको वा गर्नुपर्ने
अग्रीम बुकिङको लागि निम्न लिखित नम्बरमा सम्पर्क गर्नुहोला ९८५७६३७८६०,९८६२११८३०२,९८०५१०५२१६ स्थान : बसपार्क र गाँउपालिका कार्यलय को बीचमा।

Address

Darbang Myagdi
LA

Telephone

+19857637860

Website

Alerts

Be the first to know and let us send you an email when Darbang polyclinic and path lab Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darbang polyclinic and path lab Pvt.Ltd:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Clinic?

Share