Some Glimpses from Darbang Polyclinic & Path Lab Pvt.Ltd.
Darbang polyclinic and path lab Pvt.Ltd
Don't forget to care about your health.
Operating as usual
सम्पुर्ण स्वास्थ्य सेवा, यही दर्बाङ्ग बजारमा।
विशिषज्ञ सेवाहरु
> प्रत्येक दिन पेट, छाती, फोक्सो, मुटु, कलेजो, मृगौला, प्रेसर , सुगर तथा थाइराइड रोग विशेषज्ञ द्वारा बिरामी जाच
> प्रत्येक दिन दात, मुख तथा गिजा रोग विशिषज्ञ द्वारा बिरामी जाच
> प्रत्येक महीनाको तेस्रो आइतबार बरिस्ठ हाडजोर्नी, नसा तथा बाथ रोग विशिषज्ञ द्वारा बिरामी जाँच
थप सेवाहरु:
> २४ घन्टा आकस्मिक सेवा
> फार्मेसी सेवा
> ल्याब सेवा
>OPD सेवा
> डिजिटल Xray
> भिडियो Xray
> सामान्य सल्यक्रिया
>whole body checkup
> गर्भवती जाँच
> दन्त सेवा
मालिका गाउपालिका ६ दर्बाङ
९८५७६३७८६०, ९८०५१०५२१६

बडा दशै तथा विजयादशमी २०७९ को उपलक्ष्यमा सम्पुर्ण नेपालिहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंङ्गलमय शुभकामना व्यक्त गर्दछु।
प्रमुख
अभिषेक जि.सि
दर्बाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रा. लि
Hypertension is also known as silent killer.

बिशेषज्ञ स्वास्थ्य जांच अब, तपाई हाम्रै दर्बाङ्ग बजारमा!
"Don’t Forget to care about your health"
Shot & Edit by : Saroj Gharti Magar

24 घन्टा अनुभबी डाक्टरहरुद्वारा बिरामी जाँच।

आज मिति 2079/04/14 गतेको दिन दर्बाङ्ग इलाका प्रहरी चौकिमा संचालन भएको जनरल निशुल्क स्वास्थ शिबिर सहज तरिकाले सम्पन्न भयो। सो कार्यक्रमलाई सहज बनाइदिनुहुने यस प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक सागर पन्त, प्रहरी सहायक निरीक्षक रमेश कार्की साथै अन्य प्रहरी परिवारलाई धन्यवाद व्यक्त गर्द्छौ।

यस दर्बाङ पोलिक्लिनिक एण्ड पयाथ लयाब प्रा. लि मा कार्यरत डा. असिम लिम्बू लाई जन्मदिनको अनगिन्ति सुभकामना व्यक्त गर्दछौं।

औपचारिक रूपमा यस दर्बाङ पोलिक्लिनिक एण्ड प्याथ लयाब प्रा.लीमा mbbs डाक्टर असिम लिम्बुको स्वागत कार्यक्रम गरिदै।
आजको मितिबाट 24 औ घन्टा mbbs डाक्टर द्वारा बिरामी जाच।

यस दर्बाङ्ग पोलिक्ल्निक एन्ड प्याथ ल्याब प्रा.लि मा पहिलोपटक यसै पोलिक्लिनिकका संचालक सरोज घर्तिको र्याल ग्रन्थि (Salivery gland) मा भएको पत्थरी(Sialolithiasis) सफल रूपमा शल्यक्रिया (Sialodochoplasty) गरि निकालिएको छ। उहाँको शल्यक्रिया यसै पोलिक्लिनिकमा कार्यरत दन्तरोग विशेषज्ञ डा. भाबना खड्का को नेतृत्वमा अभिशेक जिसि लगाएतको टिमले गरेको हो ।

Photos from Darbang polyclinic and path lab Pvt.Ltd's post


Change your smile and renew your self confidence.
Dr. Bhawana khadka
Lets start the new journey. Darbang polyclinic dental department.
Comming soon.
A quality health services.
रुघाखोकि वा सामान्य ज्वरोमा कुन एन्टिबायोटिक खाने?
Knowledge about antibiotics.


Darbang polyclinic and path lab Pvt.Ltd updated their website address.
Darbang polyclinic and path lab Pvt.Ltd updated their website address.

Darbang polyclinic and path lab Pvt.Ltd updated their business hours.
Darbang polyclinic and path lab Pvt.Ltd updated their business hours.

Darbang polyclinic and path lab Pvt.Ltd updated their phone number.
Darbang polyclinic and path lab Pvt.Ltd updated their phone number.

आज बाट सेवा सुचारु भएको जानकारी गराउछौ।

World health organization update on omicron, the new COVID-19 variant of concern. What we know or what we don't