15/04/2026
💃 जुम्बामा बल किन प्रयोग गरिन्छ?
बलले शरीरको सन्तुलन सुधार्न, कोर र पेल्भिक मांसपेशी सक्रिय बनाउन, र बोसो घटाउने प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्छ। यसले महिलाको हर्मोन सन्तुलन र प्रजनन स्वास्थ्यमा पनि सहयोग पुर्याउँछ।
🌿 महिलाको स्वास्थ्यमा फाइदा
हर्मोन सन्तुलन • कोर र पेल्भिक मजबुती • प्रजनन स्वास्थ्य सहयोग
• राम्रो पोस्चर
💥 मुख्य फाइदाहरू
बोसो घटाउने • सन्तुलन र स्थिरता • कोर मजबुती • कम असर तर प्रभावकारी व्यायाम
✨ एकै व्यायाममा सम्पूर्ण फाइदा
📩 आजै सहभागी हुनुहोस् | सिट सीमित छन्
📱 9849219700