AGRAJ Pharmacy

AGRAJ Pharmacy सेवा नै धर्म हो।

Xtreme Energy Drink खाँदा यस्ता समस्या देखा पर्न सक्छन्!नेपालभर लोकप्रिय बन्दै गएको Xtreme Energy Drink सेवनपछि धेरै युव...
01/07/2025

Xtreme Energy Drink खाँदा यस्ता समस्या देखा पर्न सक्छन्!
नेपालभर लोकप्रिय बन्दै गएको Xtreme Energy Drink सेवनपछि धेरै युवाहरूले गम्भीर शारीरिक असर अनुभव गर्न थालेका छन्। नियमित रूपमा यो ड्रिंक खाँदा मुटुको धड्कन असामान्य रूपमा तेज हुने, टाउको भारी हुने, छाती पोल्ने, पेट गडबड हुने, झमझमाहट हुने र निद्रामा समस्या देखिन थालेको छ। कतिपयले त एउटा मात्र क्यान पिएपछि २–३ दिनसम्म निद्रै नलाग्ने अनुभव गरेका छन्। लामो समयसम्म सेवन गर्दा दाँतको इनेमल बिग्रनु, मोटोपन बढ्नु र किड्नीमा असर पर्नेसम्मका खतरा देखिएका छन्। Energy को नाममा शरीरलाई नदेखिने तरिकाले थकाउने यो ड्रिंक धेरैका लागि अल्छीपन हटाउने साधन होइन, स्वास्थ्य बिगार्ने बिस्तारै फैलिंदो खतरा बन्न सक्ने देखिन्छ। त्यसैले सचेत बनौं, स्वास्थ्यप्रति लापरवाह नबनौं।@ #@ #@ pharmacy.

अटिजम बारे जानकारी।
24/01/2025

अटिजम बारे जानकारी।

जानकारी।
18/01/2025

जानकारी।

मङ्कीपक्स रोगबारे जानकारी।
24/12/2024

मङ्कीपक्स रोगबारे जानकारी।

सम्पूर्णमा विजय दशमी शुभ दीपावली एवं छठ पर्वको मङ्गलमय शुभकामना।
08/10/2024

सम्पूर्णमा विजय दशमी शुभ दीपावली एवं छठ पर्वको मङ्गलमय शुभकामना।

परिवार नियोजन तथा प्रजनन स्वास्थ्यबारे जानकारी लिनको लागि तल दिएको QR कोड स्क्यान गरी मेरी संगिनी एप डाउनलोड गर्नुहोस्।
05/09/2024

परिवार नियोजन तथा प्रजनन स्वास्थ्यबारे जानकारी लिनको लागि तल दिएको QR कोड स्क्यान गरी मेरी संगिनी एप डाउनलोड गर्नुहोस्।

गर्भ जाँच सम्बन्धी जानकारी।
25/07/2024

गर्भ जाँच सम्बन्धी जानकारी।

Dengue fever बारे जानकारी।
10/07/2024

Dengue fever बारे जानकारी।

ख्याल गर्नुपर्ने कुरा।
26/06/2024

ख्याल गर्नुपर्ने कुरा।

21/06/2024
स्वास्थ्य सम्बन्धित सम्पुर्ण सेवाहरु(बिरामी जाँच, Lab परिक्षण तथा सम्पुर्ण औषधिहरु सुपथ मुल्यमा उपलब्ध छ ।) साथै परिवार ...
13/03/2024

स्वास्थ्य सम्बन्धित सम्पुर्ण सेवाहरु(बिरामी जाँच, Lab परिक्षण तथा सम्पुर्ण औषधिहरु सुपथ मुल्यमा उपलब्ध छ ।) साथै परिवार योजना सम्बन्धित सेवाहरु र निशुल्क परामर्श तथा किशोर किशोरी मैत्री यस अग्रज फार्मेसीलाई सम्झन सक्नु हुनेछ।
तपाइँहरुलाई प्रदान गरिरहेको हाम्रो सेवाहरु के कस्तो लागेरहेको छ? कृपया तलको QR Code Scan गरि प्रतिक्रिया दिनुहोला ।
धन्यवाद।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when AGRAJ Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram