Jijibisha Medical Hall

  • Home
  • Jijibisha Medical Hall

Jijibisha Medical Hall Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jijibisha Medical Hall, Medical and health, .

01/03/2022

निसन्तान/बाँझोपन समस्याको विषयमा स्त्रीरोग तथा निःसन्तान विशेषज्ञ डाक्टर दीपमाला कार्की सँग स्वास्थ्य पेज ले लिएको ज्ञानमूलक अन्तर्वार्ता!!!

नोट: डाक्टर दीपमाला कार्कीले हरेक महिनाको दोस्रो शनिवार नेपालगञ्जमा अवस्थित जिजीविषा मेडिकल हलबाट सेवा दिनुहुन्छ।

Next Date: Chaitra 12, Saturday
26/02/2022

Next Date: Chaitra 12, Saturday

आज शनिबार, बिहान ८ बजेदेखि डाक्टर क्लिनिकमा बस्नु हुने छ!स्त्री रोग तथा निःसन्तान दम्पतीहरुले मौकाको फाइदा लिनुहोला!!
26/02/2022

आज शनिबार, बिहान ८ बजेदेखि डाक्टर क्लिनिकमा बस्नु हुने छ!
स्त्री रोग तथा निःसन्तान दम्पतीहरुले मौकाको फाइदा लिनुहोला!!

फागुन १४ गते शनिबारका दिन काठमाडौंबाट स्त्रि रोग तथा निःसन्तान विशेषज्ञ डाक्टर दीपमाला कार्की आउँदै हुनुहुन्छ। आजै सम्पर...
23/02/2022

फागुन १४ गते शनिबारका दिन काठमाडौंबाट स्त्रि रोग तथा निःसन्तान विशेषज्ञ डाक्टर दीपमाला कार्की आउँदै हुनुहुन्छ। आजै सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
फोन: ९८६८२३९०४७

Stretch Mark Remover(Free home delivery within Nepalgunj City)Product Description:Fixderma Strallium stretch mark Cream ...
09/02/2022

Stretch Mark Remover
(Free home delivery within Nepalgunj City)

Product Description:
Fixderma Strallium stretch mark Cream reduces appearance of scars & stretch mark in few weeks. Dissolves scars, revitalises stressed skin & gives soft & smooth appearance.

निःसन्तान दम्पतीहरुका लागि खुशीको खबर!!!यही फागुन १४ गते, शनिबारका दिन श्रीद्दि अन्तर्राष्ट्रिय अस्पताल, काठमाडौंमा कार्...
09/02/2022

निःसन्तान दम्पतीहरुका लागि खुशीको खबर!!!

यही फागुन १४ गते, शनिबारका दिन श्रीद्दि अन्तर्राष्ट्रिय अस्पताल, काठमाडौंमा कार्यरत निःसन्तान तथा बाँझोपन विशेषज्ञ डा. दीपमाला कार्की जिजीविषा मेडिकल हलमा आउँदै हुनुहुन्छ। तसर्थ निःसन्तान तथा बाँझोपन भएका दम्पतीहरुले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस!!!

सम्पर्कका लागि:
जिजीविषा मेडिकल हल
पासाङ ह्लामु मार्ग, नेपालगञ्ज-१०
(निदान डाइग्नाेष्टिक भएको भवन)
फोन: 9868239047, 9858076122

पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. साजन ...
30/01/2022

पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. साजन थापा जिजीविषा मेडिकल हलमा बस्नु हुने हुँदा समयमै सम्पर्क राखि सबै प्रकारका क्यान्सर रोगहरूको चेकजाँच गराई स्वास्थलाभ गर्नुहोस्!!!

दिनरात नभनी र कुनै घिन नमानि अहोरात्र बिरामीको सेवामा समर्पित सबै नर्स दिदीबहिनीहरुमा नेपाल नर्सिङ दिवसको शुभकामना 💐THAN...
29/01/2022

दिनरात नभनी र कुनै घिन नमानि अहोरात्र बिरामीको सेवामा समर्पित सबै नर्स दिदीबहिनीहरुमा नेपाल नर्सिङ दिवसको शुभकामना 💐
THANK YOU for all you do. 🙏

हरेक दिन विभिन्न विशेषज्ञ सेवाहरु सहित तपाईहरुको सेवामा हाजिर छौँ!!!नाक कान घाँटी रोग विशेषज्ञ,स्त्री तथा प्रसूति रोग वि...
24/01/2022

हरेक दिन विभिन्न विशेषज्ञ सेवाहरु सहित तपाईहरुको सेवामा हाजिर छौँ!!!
नाक कान घाँटी रोग विशेषज्ञ,
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मुत्र रोग विशेषज्ञ,
क्यान्सर रोग विशेषज्ञ
सम्पर्क:
जिजीविषा मेडिकल हल
9858076122, 9868239047

नाक, कान, घाँटी सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचारको लागि सम्झनुहोस् 'जिजीविषा मेडिकल हल'थप जानकारीका लागि:फोन: 986...
23/01/2022

नाक, कान, घाँटी सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचारको लागि सम्झनुहोस् 'जिजीविषा मेडिकल हल'
थप जानकारीका लागि:
फोन: 9868239047, 9858076122

सबै प्रकारका देशी तथा बिदेशी औषधिहरु  तपाईंको घरदैलोमा!!*Free Home Delivery within Nepalgunj City
23/01/2022

सबै प्रकारका देशी तथा बिदेशी औषधिहरु तपाईंको घरदैलोमा!!
*Free Home Delivery within Nepalgunj City

Address


Website

Alerts

Be the first to know and let us send you an email when Jijibisha Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your practice to be the top-listed Clinic?

Share