District Community Eye Center, Dhading

  • Home
  • District Community Eye Center, Dhading

District Community Eye Center, Dhading Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Community Eye Center, Dhading, Health & Wellness Website, .

२०८१ जेष्ठ ७ र ८ गते तिलगंगा सर्जिकल आई सेन्टर धादिङ्बेसीमा नि:शुल्क  मोतिबिन्दुको अप्रेसन गर्ने कार्यक्रम रहेको हुँदा म...
11/05/2024

२०८१ जेष्ठ ७ र ८ गते तिलगंगा सर्जिकल आई सेन्टर धादिङ्बेसीमा नि:शुल्क मोतिबिन्दुको अप्रेसन गर्ने कार्यक्रम रहेको हुँदा मौकाको फाईदा लिनुहुन सबैमा अनुरोध छ ।

दुई हप्ता अगाडिबाट आँखा पाक्ने रोगको प्रकोप जताततै ब्याप्त छन् । सबैले साबधानी अपनाऔं .....
06/08/2023

दुई हप्ता अगाडिबाट आँखा पाक्ने रोगको प्रकोप जताततै ब्याप्त छन् । सबैले साबधानी अपनाऔं .....

28/11/2022

Refresher training for Female Community Health Volunteer and Community Health Worker under Corneal Blindness Prevention Program Dhading, Day First. The session was inaugurated with the presence of District Coordination Commitee Dhading Chief, Health Office Dhading Chief, Health Department Chief of Nilkantha Municipality and Committee Members.

१२ कक्षा सम्मका विद्यार्थीहरुलाई १०००/- ( रू. एक हजार ) बराबरको चश्मा निशुल्क उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना...
16/11/2022

१२ कक्षा सम्मका विद्यार्थीहरुलाई १०००/- ( रू. एक हजार ) बराबरको चश्मा निशुल्क उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

धादिङ,१ कात्तिक ।धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा वडा नम्बर १४ धुवाँकोटमा बृहत एकिकृत घुम्ती शिविर मंगलबार सम्पन्न भ...
18/10/2022

धादिङ,१ कात्तिक ।
धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा वडा नम्बर १४ धुवाँकोटमा बृहत एकिकृत घुम्ती शिविर मंगलबार सम्पन्न भएको छ ।नगरपालिकाबाट प्रवाह हुने सेवा तथा सुबिधा नगरबासीलाई गाउँगाउँमा उपलब्ध गराउने उदेश्यले एकिकृत घुम्ती शिविरको आयोजना गरीएको हो । विहान १० बजेबाट सुरु भएको शिविरबाट ४४५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, २५७ जनास्वास्थ्य परिक्षण तथा औषधी वितरण, २८२ जनाको आँखाको चेकजाँचमा ११ जनालाई मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको, ६६ जनालाई सुरक्षित बैदेशिक रोजगार सम्बन्धि जानकारी,६ जनालाई मनोसामाजिक परामर्श,३१ जनालाई अपाङ्गता परिचयपत्र वितरण,३ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण, ३० जना जेष्ठ नागरिकलाई स्वास्थ्य विमा, ११ जनालाई कोभिड खोप,५८ जनाले आयुर्वेद सेवा लिनुभएको छ ।यसैगरी १९८ जना कृषकका २९३६ पशुपंक्षीलाई औषधी वितरण,५६ वटा पशुको गोबर परिक्षण र ३१ वटा कुकुरलाई एन्टिरेबिज भ्याक्सीन लगाईएको नगरपालिकाले जानकारी दिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजनामा भएको Periodic Cataract Surgery Progra...
13/09/2022

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजनामा भएको Periodic Cataract Surgery Program मा आज १८ जनाको आँखामा मोतिबिन्दुको अप्रेसन गरियो ।

विश्वमै पहिलोचोटी कम उमेरमा सगरमाथा आरोहण गरि गिनिज बूकमा नाम लेख्न सफल ब्याक्तित्व तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका बो...
07/07/2022

विश्वमै पहिलोचोटी कम उमेरमा सगरमाथा आरोहण गरि गिनिज बूकमा नाम लेख्न सफल ब्याक्तित्व तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका बोर्ड सदस्य आदरणीय शम्भु तामाङको दु:खद निधन प्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु 🙏🙏

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख आदरणीय भीमप्रसाद ढुङ्गाना ज्यू आँखा स्वास्थ्य सम्बन्धि प्रशिक्षण कार्यक्रममा नीलकण्ठ नगर ...
09/06/2022

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख आदरणीय भीमप्रसाद ढुङ्गाना ज्यू आँखा स्वास्थ्य सम्बन्धि प्रशिक्षण कार्यक्रममा नीलकण्ठ नगर पालिकाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्बोधन गर्नु हुँदै ....२६ जेष्ठ २०७९. जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ ।

जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा संचालन भैरहेको निशुल्क मोतियाबिन्दुको अप्रेसन कार्यक्रममा हिजो २०७९ साल बैशाख ०४ ग...
18/04/2022

जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा संचालन भैरहेको निशुल्क मोतियाबिन्दुको अप्रेसन कार्यक्रममा हिजो २०७९ साल बैशाख ०४ गते २० जना र आज २०७९ साल बैशाख ०५ गते ३६ जनाको सफल शल्यक्रिया भएको छ । शल्यक्रिया भोलि सम्म संचालन हुने छ । आँखाको शल्यक्रिया पश्चात् घाम, धुलो धुवाँ र अन्य चोटपटकबाट बचाउनको लागि प्रयोग हुने अत्यावश्यक अनि महत्वपूर्ण चिज वा साधन भनेको कालो चश्मा वा सन ग्लास हो । हिजो अप्रेसन भएर आज घर फर्केका २० जना आमा बुवाहरुलाई गजुरी गाउँ पालिकाको गजुरी बजार निबासी समाजसेवी र "जरुङ्ग स्पाईसी मो.मो. सेन्टर"की प्रोपाईटर आदरणीय शिखा गोम्बा तामाङ ज्यूले आफ्नो ब्यक्तिगत तर्फबाट कालो चश्मा बितरण गर्नु भएको छ । आज र भोलि अप्रेसन हुने सबैलाई आफ्नो तर्फबाट कालो चश्मा बितरण गर्ने बाचा समेत आज टेलीफोन मार्फत गर्नु भएको छ । वहाँको दयालु अनि सहयोगी मनलाई जिल्ला सामुदायिक आँखा केन्द्रको तर्फबाट र साथै मेरो आफ्नो ब्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता ब्यक्त गर्न चाहान्छु ।

नयाँ वर्ष २०७९ को आगमन संगै बैशाख ३ र ४ गते जिल्ला सामुदायिक आँखा केन्द्र, धादिङमा मोतिया बिन्दुको अप्रेसन गर्ने कार्यक्...
09/04/2022

नयाँ वर्ष २०७९ को आगमन संगै बैशाख ३ र ४ गते जिल्ला सामुदायिक आँखा केन्द्र, धादिङमा मोतिया बिन्दुको अप्रेसन गर्ने कार्यक्रम रहेकोले यस केन्द्रमा अप्रेसनको लागि नाम टिपाएर जाने सम्पूर्ण महानुभावहरु र री स्वास्थ्य चौकी, चिमचोक सामुदायिक स्वास्थ्य ईकाई र गुम्दी स्वास्थ्य चौकीमा संचालित आँखा शिविरमा छानिएका सम्पूर्ण महानुभावहरुलाई यही मिति २०७९ बैशाख ३ र ४ गते उपस्थित भै आफ्नो आँखा अप्रेसन गराई मौकाको फाईदा लिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

री स्वास्थ्य चौकी र गुम्दी स्वास्थ्य चौकीमा एक दिने आँखा शिविर ...
03/04/2022

री स्वास्थ्य चौकी र गुम्दी स्वास्थ्य चौकीमा एक दिने आँखा शिविर ...

"महिलाले आँखा देखे घरै उयालो" Happy International WOMEN's DAY !!!आँखा स्वास्थ्य सेवामा महिलाको पहुँच बढाउन सहभागितामा जु...
07/03/2022

"महिलाले आँखा देखे घरै उयालो"
Happy International WOMEN's DAY !!!
आँखा स्वास्थ्य सेवामा महिलाको पहुँच बढाउन सहभागितामा जुटौं ।
सामाजिक न्याय र लैङ्गिक समानता:
द्विगो बिकासको सुनिश्चितता !!!

Address


Alerts

Be the first to know and let us send you an email when District Community Eye Center, Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram