Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya

  • Home
  • Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya

Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya Hospital located at Bardiya Bansgadhi and always available 24/7

25/06/2025

पश्चिम नेपाल कै एकमात्र अकुपञ्चर तथा फिजियो थेरापी सेन्टर अकुपञ्चर तथा फिजियो थेरापी सेन्टरमा दक्ष प्राबिधिक समूहबाट👇सफल उपचार गरिन्छ ।
✅ढाड तथा कम्मर दुख्ने, घुँडा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने,
✅हड्डी खिइएको, नसा च्यापिएको, हातखुट्टा झम्झमाउने,
✅हातखुट्टा पोल्ने, लाटो हुने, करेन्ट लागे जस्तो हुने,
✅ सिल्का हान्ने, CTS, हातखुट्टा सुक्दै जाने, प्यारालाइसिस्,
✅मुख बाङ्गिएको, टाउको दुख्ने, माइग्रेन, पिनास, डिप्रेशन,
✅ग्यास्ट्रिक्स, जन्डिस, पाईल्स , फिसर, फिस्टुला,
✅दम, कान कराउने, कान नसुन्ने, महिनावारी गडबढी,
✅पेट सम्बन्धि सवै समस्याहरु, मोटोपन,
✅यौन सम्बन्धी लगायत अन्य स्वास्थ्य सम्बन्धि समस्या भए हामीलाई सम्झनुहोस्।
-------------------
थप जानकारीको लागि:
कौसिल्या अस्पताल प्रा लि
बाशगढि ५ बर्दिया
सम्पर्क ०८४४००१९२,४००२१०
बाँके का लागि
कोहलपुर ११ बाँके
सम्पर्क ०८१५४०१३३,५४१३१२

🏥 Trusted Healthcare Since 2072Your health is our priority! At Kausilya Aspatal, we are committed to providing quality, ...
17/06/2025

🏥 Trusted Healthcare Since 2072
Your health is our priority! At Kausilya Aspatal, we are committed to providing quality, compassionate, and affordable medical services.

✅ General OPD & Specialist Consultations
✅ Emergency Services
✅ Lab & Diagnostic Facilities
✅ Pharmacy
✅ In-patient & Ward Services

👩‍⚕️ Staffed by experienced doctors and caring nurses
🔄 Modern facilities with a focus on patient well-being
📞 Call us today or visit for quality care close to home!

📍Bansgadhi, Bardiya
📍Kohalpur-11, Banke

📱 For more info: Message us directly here on Facebook

Kausilya Aspatal Pvt. Ltd. – Healing with Heart ❤️

भोलि जेष्ठ३ गते  शनिबार तपाईं को सहर बाशगढी बर्दिया मा रहेको कौसिल्या अस्पताल प्रा लि मा Kausilya Aspatal Pvt. Ltd. आउदै...
16/05/2025

भोलि जेष्ठ३ गते शनिबार तपाईं को सहर बाशगढी बर्दिया मा रहेको कौसिल्या अस्पताल प्रा लि मा Kausilya Aspatal Pvt. Ltd. आउदै हुनुहुन्छ बरिस्ठ डाक्टरहरु भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ हार्ड जोर्नी तथा नशा रोग विशेषज्ञ Laxman Sigdel र सुशील कोइराला क्यान्सर अस्पताल खजुरा मा कार्यरत स्त्री रोग तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सङिता बस्नेतबाट चेकजाँच भयकोले मौकाको फाइदा लिन अनुरोध छ ।

यहि बैशाख १३ गते तपाइको सहर बाशगढी बर्दिया को Kausilya Aspatal Pvt. Ltd. मा आउदै हुनुहुन्छ
24/04/2025

यहि बैशाख १३ गते तपाइको सहर बाशगढी बर्दिया को Kausilya Aspatal Pvt. Ltd. मा आउदै हुनुहुन्छ

24/04/2025
यश अस्पताल कि ल्याब टेक्निसियन Balika Oli Budha लाई जन्म दिनको शुभकामना ।Kausilya Aspatal Pvt. Ltd. Shankar Neupane Ram ...
14/04/2025

यश अस्पताल कि ल्याब टेक्निसियन Balika Oli Budha लाई जन्म दिनको शुभकामना ।
Kausilya Aspatal Pvt. Ltd.
Shankar Neupane
Ram Neupane
Sushant G Enapuen

09/04/2025
सुबर्ण अवशर । सबैले सेवा लिनुहोला
06/04/2025

सुबर्ण अवशर । सबैले सेवा लिनुहोला

तपाई को शहर बाशगढी ५ बर्दिया मा भोलि विशेषज्ञ चिकित्सक बाट चेकजाँच हुँदै छ। बिहान ९-१० बजे सम्म Kausilya Aspatal Pvt. Lt...
21/03/2025

तपाई को शहर बाशगढी ५ बर्दिया मा भोलि विशेषज्ञ चिकित्सक बाट चेकजाँच हुँदै छ। बिहान ९-१० बजे सम्म
Kausilya Aspatal Pvt. Ltd. Kausilya Aspatal pvt.Ltd Gyan Kandel Janaki Devkota Dil Bishokarma Laxman Sigdel Shankar Neupane Om Spandan Sushant G Enapuen Balika Oli Budha Sarmila Chaudhary Ashma Tharu Nishant Shah Nisha Tiwari Ram Neupane Ramchandra Yadav Lalu Yadav Roshan Paudel

Address

Bansgadhi 5 Bardiya Nepal

21800

Telephone

+97784400210

Website

http://www.kausilyaaspatal.com.np/, http://www.kausilyaaspatal.com.np/

Alerts

Be the first to know and let us send you an email when Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya:

  • Want your practice to be the top-listed Clinic?

Share