03/11/2025
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सिङ विभागको विभागीय प्रमुख सह–प्राध्यापक डा. इन्दिरा अधिकारी (पौडेल) ज्यू प्रतिष्ठानको डिन पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना !
प्रतिष्ठानको शैक्षिक गुणस्तर तथा विधार्थीहरुको हितमा यहाँको भुमिका महत्वपूर्ण हुने अपेक्षा सहित शुभकामना व्यक्त गर्दछौ।
बिधार्थी कल्याणकारी समिति परिवार
Swc Mbahs