Dr. Suresh Kumar Kanodia

  • Home
  • Dr. Suresh Kumar Kanodia

Dr. Suresh Kumar Kanodia Founder - Nepalgunj Medical College, नेपाली कांग्रेस महासमिति सदस्य बाँके क्षेत्र न. २ Ready to lead.

Husband, Father, Health & Education for all, Nepalgunj will change when we change.

नमस्ते 🙏🏻मैले मेडिसिटी क्लिनिक नेपालगन्जमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क परामर्श सेवा सुरु गर्दैछु। सम्पर्कक...
30/05/2025

नमस्ते 🙏🏻
मैले मेडिसिटी क्लिनिक नेपालगन्जमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क परामर्श सेवा सुरु गर्दैछु। सम्पर्कको लागि +९७७-९७०२०३०३३३ मा फोन गर्नुहोस्।

Clinic
यो क्लिनिक वैष्णो टावर (एनएमबी बैंक भवन), गुरुद्वारा पारी पट्टी, बी.पी.चोक, सुर्खेत रोड, नेपालगञ्ज मा अवस्थित छ।

बाँकेमा बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि बोलपत्र आह्वान भएको छ । यो सँगै राप्ति नदी तटमा निर्माण गरिने घाटको प्रक्रि...
30/04/2025

बाँकेमा बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि बोलपत्र आह्वान भएको छ । यो सँगै राप्ति नदी तटमा निर्माण गरिने घाटको प्रक्रिया क्रमिक रूपमा अघि बढेको जानकारी गराउँदछौं । सामाजिक कार्य घाट निर्माणको पवित्र उदेश्यले जोडिनुहुने सबै निर्माण प्रक्रियामा सँगसँगै अघि बढ्नुहुनेछ भन्ने विश्वास लिएका छौं । साथै आगामी दिनहरुमा पनि समाजका सबै वर्गको साथ,सल्लाह तथा सुझावको निरन्तरता रहोस भन्ने अपेक्षा गरेका छौं।

धन्यवाद ।

13/12/2024

⏳ Just 1 Day to Go!

The stage is set, the countdown is almost over! Tomorrow, Sales Summit 2024 kicks off, bringing together brilliant minds to redefine success. Are you ready to take the leap and thrive?
📅 14th December 2024
📍 Soaltee Westend Premier, Nepalgunj
Don’t miss your chance to be part of this transformative experience. Register now!
👉 https://forms.gle/zvi7ESKuSQjDTc39A

Mohan Ojha Samjhana Sharma Rachhika Karanjit Aalisha Thapa Pramesh Manandhar The HRM Nepal Growth Sellers - HR solutions and more

19/11/2024

बैकुण्ठ धाम सिधनीया घाट निर्माणार्थ वि.सं.२०८१ कार्तिक २२-३० गते सम्म नेपालगञ्जको रामलिला मैदानमा 'बैकुण्ठ धाम आध्यात्मिक महोत्सव' सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सबै प्रति हार्दिक आभार तथा धन्यवाद ।
'बैकुण्ठ धाम आध्यात्मिक महोत्सव' लाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सघाउनुहुने आयोजक मुल समिति तथा अन्य उप समितिका पदाधिकार र सदस्यहरु लगाएत दान गर्नुहुने दाता, स्थानीय प्रशासन, सञ्चार माध्यमहरु तथा पत्रकार ज्युहरु, सुरक्षा र सरसफाई कर्मी लगाएत महोत्सवको गरिमा बढाउन उपस्थित सर्वसाधारण सबैमा हार्दिक धन्यवाद ।
बैकुण्ठ धाम सिधनीया घाट निर्माण सन्दर्भमा अब अघि बढ्ने प्रक्रियामा पनि यहाँहरुको सल्लाह, सुझाव र साथ सहयोगको अपेक्षा गर्दछौं ।

धन्यवाद 🙏🏻🌸🎉

14/11/2024

१. यहाँहरूले एक घाट मात्रै नभएर आध्यात्मिक केन्द्र नै बनाउने उद्देश्यले बैकुण्ठधाम बनाउने हो भन्दै आउनु भएको छ । ....

धन्यवाद swasthapage.com परिवार 🙏🏻🤗
08/10/2024

धन्यवाद swasthapage.com परिवार 🙏🏻🤗

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका संस्थापक र निर्देशक डा.सुरेश कनोडिया सम्मानित भएका छन् । स्वा.....

04/10/2024

Please follow my son's page Dr. Ritesh Kummar Kanodia - Interventional Radiologist in Nepal to learn about new and advanced treatment for various conditions and health tips.

https://www.facebook.com/drriteshkanodia?mibextid=LQQJ4d

Proud to be the only Interventional Radiologist in Western Nepal, serving 1/3rd of Nepal's population at our clinic "Future Diagnostic". Dedicated to cutting-edge diagnostics and exceptional patient care.

17/09/2024

यसपालिको सोह्रश्राद्धमा

पिण्ड पितृलाई तर्पण
दान बैकुण्ठधामलाई अर्पण

सदस्यता अभियान सुरु हुने दिन - असोज २

इच्छुक दाताले सचिवालय 📱9768247999 मा फोन गरेर नाम र तिथि टिपाउनुहोला वा कमेन्टमा आफ्नो अभिमत‌ जाहेर गर्नुहोला!

सोचौं त एकछिन
जानै छ एकदिन

13/08/2024
नयाँ वर्ष २०८१  को यस सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सुख, शान्त...
13/04/2024

नयाँ वर्ष २०८१ को यस सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सुख, शान्ति र सम्वृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल!! 🙏🌳🇳🇵

जय श्री राम 🙏आज मिति २०८०/१०/०८ गते सोमबार का दिन भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिर प्राण प्रतिष्ठाको एतिहासिक शुभ...
22/01/2024

जय श्री राम 🙏

आज मिति २०८०/१०/०८ गते सोमबार का दिन भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिर प्राण प्रतिष्ठाको एतिहासिक शुभ अवसरको उपलक्ष्यमा सम्पूर्ण सनातन हिन्दु धर्मवलम्बिहरुलाइ हार्दिक शुभकामना ।।

यहाँहरु सबैलाई दीपावली र छठ पर्वको हार्दिक मंगलमय शुभकामना 🌸🙏🏻🤗🥳🪔
12/11/2023

यहाँहरु सबैलाई दीपावली र छठ पर्वको हार्दिक मंगलमय शुभकामना 🌸🙏🏻🤗🥳🪔

Address

B. P. Chowk, Surkhet Road

226010

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Suresh Kumar Kanodia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Suresh Kumar Kanodia:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Practice
  • Claim ownership or report listing
  • Want your practice to be the top-listed Clinic?

Share