13/12/2025
आज बिरामीहरूको खुशी हेर्दा आफ्नो परिश्रम सार्थक हुदै गरेको महसुस हुन्छ।
वर्षौँदेखि पाईल्स, फिस्टुला वा फिसरले सताइरहेका बिरामी जब आयुर्वेदबाट पूर्ण आराम पाएर उनको मुस्कान फर्किन्छ, त्यही नै सबैभन्दा ठूलो सफलता हो। स्वास्थ्य मात्र नभई सहजता, जीवनशैलीको नयाँ सुरुवात र आत्मविश्वास फर्काउन पाएकोमा हामी गर्व गर्छौ।
औषधि, आहार–विहार र दृढ बिश्वासको संयोजनले धेरै बिरामीलाई नयाँ जीवनको अनुभूति दिलाएको छ। ゚viralシfypシ゚viralシalシ