"Elevate Your Career: We're Hiring! Join our dynamic organization and be part of something extraordinary. Explore our open positions and embark on a fulfilling career journey with us.”
30/11/2022
Vacancy announcement
25/11/2022
हार्दिक बधाई तथा शुभकामना निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा ४६९३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भानुभक्त ढकाललाई २१८६२ मतान्तरले पराजित गरेका हुन् ।
मोरङ क्षेत्र नं. -३ बाट अत्यधिक मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकोले डा. सुनिल कुमार शर्मा( न्यौपाने) ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु♥️जय नेपाल🌳✊
16/09/2022
She has been unanimously elected as the Treasurer of PUTA(Purbanchal University Teachers Association) today. Congratulations and all the best for ur tenure
Be the first to know and let us send you an email when NOBEL Medical College CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.