Trending Nepal

  • Home
  • Trending Nepal

Trending Nepal Health is Wealth

27/10/2021

PULSE OXIMETER
BRAND :JN MODEL :P01
FREE DELIVERY INSIDE KATHMANDU VALLEY
CALL : 9846778366

Health is Wealth

Finger clip pulse oximeterFree home delivery inside pokhara valleyPrice :1200Product :P01 Brand: JN-अर्डरको लागी  सम्पर्...
06/06/2021

Finger clip pulse oximeter
Free home delivery inside pokhara valley
Price :1200
Product :P01 Brand: JN
-अर्डरको लागी सम्पर्क : 9846778366 वा यहि मेसेज गर्नुहोस।
👉पसलको लागी Bulk मा चाहिय पनि सम्पर्क गर्नुहोला।
Akrija stores,kathmandu

01/08/2016


" Together we can " a joint hand to hand coordination between 10 facebook groups with page , NAJ and a NGO , Joining Hands For a Change is here for a cause .
"बाढी पिडित सहयोगार्थ "
अविरल वर्षाका कारण तराईका विभिन्न ठाउँमा गएको बाढी पीडित सहयोगार्थ हाम्रो १० दिने लत्ता कपडा तथा खाद्यन्न कार्यक्रम संकलन अन्तर्गत Team Kathmandu ले गर्न लागेको भोलि को कार्यक्रम निम्न अनुसार रहेको छ।
Street Collection
Venue: pashupati area
Time : 9am
For further please contact :
1. Karuna Tamrakaar - 9808750865
2. Shiba Ale - 9818748160
3. Sujita kharel - 9845641597
4. Santosh Jung Grg - 9818284407
5. Sampanna Thapaliya - 9860557226
Or inbox here.
This is a joint collabration for a great cause behind. So, I hereby request all members not to represent the group with the group tshirt/batch etc.

स्वदेशमा तथा बिदेशमा रहेका हामी सबै नेपालीहरु यो अभियानमा एकजुट हुन जरुरी छ । अहिले हाम्रो देश नेपाल बाट रोजगारीको लागि ...
01/08/2016

स्वदेशमा तथा बिदेशमा रहेका हामी सबै नेपालीहरु यो अभियानमा एकजुट हुन जरुरी छ । अहिले हाम्रो देश नेपाल बाट रोजगारीको लागि हरेक दिन हजारौं को संख्यामा पलायन भैरहेको जनशक्तिलाई स्वदेशमानै उनिहरु को ज्ञान्, सीप, क्षमता लाई सदुपयोग गरेर उत्पादित बस्तु तथा सेवा बिश्व बजारमा निर्यात गर्ने दिन छिटो ल्याउनु छ ।आ - आफ्नो ठाँउ बाट सक्दो सहयोग गरौ ।

Good Morning Nepal from Patan Durbar Square, Kathmandu.
31/07/2016

Good Morning Nepal from Patan Durbar Square, Kathmandu.

,minbhawan
30/07/2016

,minbhawan

Rally against corruption and support of Dr. Kc
30/07/2016

Rally against corruption and support of Dr. Kc

हामी गर्व गर्छौ mrr हुनु मा।हामी गर्व गर्छौ सामाजिक कार्य गर्नु मा।आज मिति २०७३/०४/०१ गते का दिन mrr चितवन र नवलपरासी सा...
18/07/2016

हामी गर्व गर्छौ mrr हुनु मा।
हामी गर्व गर्छौ सामाजिक कार्य गर्नु मा।
आज मिति २०७३/०४/०१ गते का दिन mrr चितवन र नवलपरासी साथी हरु को प्रयासमा नवलपरासी गैंडाकोट को रतनपुर गाबिस वार्ड नम्बर ६ मा सफल रुप मा निसुल्क दन्त सिबिर को आयोजना गरियो।
उक्त सिबिर मा करिब १५० जना को दन्त परिक्षण गरियो साथै करिब१०० जना बालबालिका लाई निसुल्क रुप मा तुथ ब्रुश र मन्जन पनि उप्लब्ध गराइयो।
येस कार्यक्रमको लागि आर्थिक रुप मा सहयोग गर्नु हुन्य साथी हरु लगायत कार्यक्रम मा उपस्थिति भै निस्वार्थ रुप मा सहयोग गर्नु हुन्य सम्पुर्ण साथी हरुलाइ धन्यवाद व्यक्त गर्दछौं

JAY MRR

Address


Website

Alerts

Be the first to know and let us send you an email when Trending Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share