03/03/2026
🎨🌸 होलीको हार्दिक शुभकामना! 🌸🎨
रंगहरूको पर्व होलीले हाम्रो जीवनमा खुसी, एकता र आपसी सद्भावको रंग भर्दै जाओस्।
यस पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलकामना व्यक्त गर्दछु।
आउनुहोस्, प्रेम, सद्भाव र एकताको सन्देश फैलाउँदै होलीलाई सुरक्षित र सभ्य रूपमा मनाऔँ।
#रंगहरूको_पर्व
#सद्भाव_र_एकता
#शुभकामना
once again happy holi to all