29/10/2024
मेलवर्न निवासी Sarina Budathoki तथा Rabindra Phuyal sir ले गुरुमन्जरी गुरुप र काठमाडौं प्याराडाईज सोलुसनको उत्पादन पशुपति नाथ को आकार को नेपाली प्यागोडा शैलीको नेपाली मन्दिर लिएर सहयोग गर्दिनु भएकोमा धन्यवाद।
अव प्रत्येक नेपालीको घरमा गुरुमञ्जरी समूह वाट उत्पदित नेपाली सिप, नेपाली कला, हाम्रो पहिचान सहित को नेपाली झल्को दिने वास्तु शास्त्रको आधारमा निर्माण गरिएको वास्तुकलावाट निर्मित नेपाली नेपाली मन्दिर हजुरहरुको घरमा राख्न पाउदा हामी अत्यन्तै खुशी भएका छौ र हामीलाई विश्वास गरी सेवा गर्न मौका दिनु भएकोमा तपाईं र तपाईंको सम्पूर्ण परिवार जन प्रती हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहनछौ। नेपाली सिपलाई अष्ट्रेलिया जस्तो वहुआयमिक राष्ट्रमा प्रवर्द्धन गर्न पाउनु आँफैमा एउटा गर्व हो । नेपालीको लागि नेपाली´ भन्ने भावना लिएर स्वदेशको विकास र संवृद्धिमा योगदान गर्दै हाम्रो कार्यले नेपालमा केही रोजगारी अवस्य प्रदान गर्नुका साथै केही नेपाली निम्न आय भएका नेपालीहरुलाई कम्तीमा रोजगारी प्रदान गर्न तपाईंको भूमिका पक्कै नि महत्वपूर्ण हुनेछ।
भगवानको दया दृष्टि कृपा दृष्टि सधैं रहीरहोस्।
धन्यवाद
संचालक
राजु शर्मा भेटवाल
गुरुमञ्जरी समूह
Kathmandu Paradise Solution