श्री केश HAIR OIL

श्री केश HAIR OIL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री केश HAIR OIL, Medical and health, 14 murrell Street, glenroy, Melbourne.

12/07/2025
12/07/2025
12/07/2025
12/07/2025
12/07/2025
पशुपतिनाथमा आयोजित ऐतिहासिक कोटिहोममा श्री केश  तेलले ३० दिन सम्म निशुल्क पानी वितरण :
19/07/2024

पशुपतिनाथमा आयोजित ऐतिहासिक कोटिहोममा श्री केश तेलले ३० दिन सम्म निशुल्क पानी वितरण :

यस सप्तऋषी ओयल एण्ड कष्मेटिक इण्डष्ट्री बाट उत्पादित श्री केश हेयर ‌ओयल को गुणस्तर एवं उत्पादनलाई उद्योग परिसरमा गरिएको ...
02/07/2024

यस सप्तऋषी ओयल एण्ड कष्मेटिक इण्डष्ट्री बाट उत्पादित श्री केश हेयर ‌ओयल को गुणस्तर एवं उत्पादनलाई उद्योग परिसरमा गरिएको अनुगमन लाई लिएर, उद्योगमा महानगरपालिकाले तालाबन्दी गरिदिएको भन्ने भ्रामक समाचार प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ। महानगरपालिका बाट उद्योगमा कुनै तालाबन्दी नगरिएको र श्री केश हेयर ओयल बिक्री वितरणमा कुनै रोकावट नगरीएको विषय सम्पूर्ण आम उपभोक्ता, बिक्रीकर्ता एवं शुभचिन्तकहरू समक्ष जानकारी गराउँदछौ। यस नेपाली उत्पादनलाई माया गरी दिनुहुने सम्पूर्ण उपभोक्ता, विक्रेता एवं शुभचिन्तकहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यहाँहरूको साथ, सल्लाह, सहयोग र सुभेक्षाको आशा गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्ता व्यक्त गर्दछौ।

30/06/2024

ओहो ! कति धेरै बिबाद, श्री केश तेल बारे छिनोफानो | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 29 | TIKA BUDHATHOKITHE PRAKASH SUBEDI SHOW : Season : 02Episode :...

17/06/2024
17/06/2024
11/06/2024

श्रीकेश तेलको बिबाद बारे मेरा केही शब्दहरु:
बिदेशी कम्पनीका स्याम्पु, तेल ,साबुनले जतिसुकै हानी गरेपनी हामीलाई वास्ता नहुने, प्रीति जिन्टाले पिडालुको पातमा चढेर ला ला ला ला हु गर्दै प्रचार गरेको लिरिल साबुनको क्वालिटी घटेर सखाप हुदा त्यही साबुनको सुगन्ध मन पर्ने, साहरुख खानले दल्ने फेयर एन्ड ह्याण्डसम क्रिमले अनुहार बिगारे नि त्यही ब्रान्ड मन पर्ने, धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने थाहा हुदाहुदै चुरोट पिउने हरुको संख्या नघट्ने तर देश भित्रै केही गर्छु भनेर हजारौं लाई रोजगारी दिएर, आफ्नै हिमाली जडिबुटिबाट निर्मित र श्रीकेश तेलका प्रबर्द्धनकर्ता माथी नियोजित र सङठित रुपले प्रहार गर्नेहरुको मानसिकता देखेर अचम्म लाग्यो। यहाँ अरु कुरा केही होइन, छोटो समयमै श्रीकेशले गरेको प्रगती र लोकप्रियता देखेर जलन भएको छ केही मान्छे हरुलाई। पैसा कमाए भनेर डाहा भएको छ। मैले पनि यो श्री केश तेल प्रयोग गरेको छु। एकदम राम्रो छ ! यदि यही सामान बिदेशबाट भित्रेको भए सबै चुप लाग्थे , किनकी केहिलाइ कमिसन आउथ्यो, केहिलाई नेपाली धनी भएको गरि खाएको मन नपरेको मात्र हो ! नेपाली उत्पादन लाई टिकाउन नदिने र अरुको उन्नति , प्रगती , खुसी र सलफलतामा र्याल चुहाउने हरुलाई मेरो भन्नू केही छैन किनकी यो एक किसिमको रोग हो, जस्को उपचार नै सम्भब छैन। यो रोगले अन्त्यमा सक्ने भनेको त्यही रोगिलाइ नै हो।
र एउटा कुरो, श्रीकेशले झरेर तालु भएको टाउकोमा कपाल उमार्ने होइन, झर्ने कपाललाई रोक्ने काम गर्ने हो। जसरी डाक्टरले मरेको लाई बचाउन सक्दैन, त्यसरी नै तालु भएकोमा श्रीकेश दलेर कपाल पलाउदैन। बाकी कुरो, हाती र हातिछाप चप्पल उस्तै उस्तै हो भनेर बिज्ञापन गरे पनि हाती जति बलियो हातीछाप चप्पल होइन भनेर बिरोधमा कोहि उत्रिएन तर श्रीकेशले आफ्नो ब्रान्ड देश बिदेशमा पुर्याएर नाम , दाम र स्वाभिमान कमाएकोमा कोहि किन उफृदै छ, आफै बिचार गर्नु होला।
नोट: श्रीकेश तेलसङ्ग मेरो कुनै लेनादेना छैन , न ब्रान्डको बारे म आबद्द टिभीले कुनै बिज्ञापन नै बजाएको छ। म आफैले चाहिँ श्रीकेश तेल प्रयोग गर्दै छु, मलाइ अत्यन्तै राम्रो भएको छ। यो तेल प्रयोग गर्न थालेको दिन देखि कपाल अलि कालो, चम्किलो र नरम भएको छ ।
स्वदेशी उत्पादनकर्ता हरुलाई हतोत्साहित नगरौं । नेपाली उत्पादन लाई ब्राण्डिण्ग गरेर बिश्व बजार सम्म पुर्याउन सके हाम्रै देशको इज्जत बढ्छ! 😊🇳🇵
Credit :- Jyawa sangraula👏

Address

14 Murrell Street, Glenroy
Melbourne, VIC
3046

Website

Alerts

Be the first to know and let us send you an email when श्री केश HAIR OIL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram