PEACE EYE

PEACE EYE Amazing mouth watering food and drinks Videos.

Volunteer Nepal opened in 2011 as a way to bring knowledgeable and compassionate individuals to teach and mentor the children of Nepal . The response, both heartening and encouraging, led us to develop placements across Nepal where these volunteers would experience the profound natural beauty of Nepal and its culture while uplifting the spirit and lifestyle of the villages they served.

29/05/2020

सुष्माकी भाउजुले दिईन नवराजको ज्या न जानुको

29/05/2020
खैनी चुरोट खान्छौ कि दात्तै कालो छ दातै कालो छ, है हजुर ओथै कालो छ दिदी को मगनी भइसक्यो, मेरै पालो छ 😋😋😋😍😊😊
10/04/2020

खैनी चुरोट खान्छौ कि दात्तै कालो छ
दातै कालो छ, है हजुर ओथै कालो छ
दिदी को मगनी भइसक्यो, मेरै पालो छ
😋😋😋😍😊😊

खैनी चुरोट खान्छौ कि दात्तै कालो छ दातै कालो छ, है हजुर ओथै कालो छ दिदी को मगनी भइसक्यो, मेरै पालो छ 🥰🥰

https://vm.tiktok.com/GRVdjD/
27/03/2020

https://vm.tiktok.com/GRVdjD/

कान्छी झयापमा रैछिन हेर त यति राम्री मान्छे को हर्कत कठै🤣

जे सुकै होस् प्रधानमन्त्रि   मै हुनुहुन्छ ! २०० वर्ष बच्नुहोस जिबा ✊✊कसैले मलाई के .पि ओली भन्दा अर्को प्रधानमन्त्रि बनौ...
24/02/2020

जे सुकै होस् प्रधानमन्त्रि मै हुनुहुन्छ !
२०० वर्ष बच्नुहोस जिबा ✊✊
कसैले मलाई के .पि ओली भन्दा अर्को प्रधानमन्त्रि बनौन लायाक मान्छे भन्देउ त अनि बात मरम्ला !
नभए केक-केक भन्दै केका उतपात
बरु मुख मा केरा कोचेर चुप चाप बस्ने !

20/02/2020

गोकुल बाँस्कोटा थिए र धन्न अडियो सुनेर वास्तविक कुरा थाहा पाइयो,
देउवा भएका भए आवाज बुझिँदैन थ्यो 70 करोड आनन्द ले झ्वाम पार्थे😂l

“दैव तेरो मायाको खेल ले आज मेरो यो गति पार्दियो”सायद यी हरफ हरू उनले आफ्नै लागी गाएका रहेछन्,गायक रामकृष्ण लाई सहकारी ले...
25/12/2019

“दैव तेरो मायाको खेल ले आज मेरो यो गति पार्दियो”
सायद यी हरफ हरू उनले आफ्नै लागी गाएका रहेछन्,गायक रामकृष्ण लाई सहकारी ले उठीबास लाएपछि घरबारको पनि उठीबास भयो।
नाता सम्बन्ध,माया ममता, र बाचा बन्धन,यि सबै कुरा धन सम्पती हुदाको मात्र हो भन्ने एउटा जलन्त उदारहण !

आखिर जिन्दगी के हो त ??हाम्ले गर्ने घमन्ड , रिसराघ, ईष्र्या , लोभलालच के का लागि होला है,आज सुतेका हामी भोलि को सुर्य दे...
17/12/2019

आखिर जिन्दगी के हो त ??
हाम्ले गर्ने घमन्ड , रिसराघ, ईष्र्या , लोभलालच के का लागि होला है,
आज सुतेका हामी भोलि को सुर्य देख्नु नै सबै भन्दा ठूलो उपलब्धि हो,

मानिस हरेक रात मर्छ , अनि हरेक बिहान नयाँ जीवन लिएर जन्मिन्छ,
हाम्रो जन्म दिन हरेक दिन हुन्छ ,
हरेक दिन लाई उत्सव का रुपमा लिउ, के था भोलि के हुन्छ एक छिन पछि के हुन्छ !

Indian police shot dead four men on Friday who were suspected of ra**ng and killing a 27-year-old veterinarian in the ci...
06/12/2019

Indian police shot dead four men on Friday who were suspected of ra**ng and killing a 27-year-old veterinarian in the city of Hyderabad, a police official told Reuters, drawing applause from her family and citizens outraged over crimes against women.

हाम्री चेली निर्मलाले कहिले न्याय पाउने सरकार !!

एउटा बुवालाई यो भन्दा खुसीको क्षण अरु के हुन्छ होला ।सुनिता महर्जन, स्वर्ण पदक ( कराँते)
03/12/2019

एउटा बुवालाई यो भन्दा खुसीको क्षण अरु के हुन्छ होला ।
सुनिता महर्जन, स्वर्ण पदक ( कराँते)

When even educated people of this generation are used to dumping plastics being careless to the hazardous results of the...
30/11/2019

When even educated people of this generation are used to dumping plastics being careless to the hazardous results of the plastic bags, polythene, etc , this old man, might be an uneducated or might be deprived of clothing, made an amazing use of the non-biodegradable plastics. He, in my view, is far more educated than us(this generation).

I salute this man.🙏🙂❣️
Photo Courtesy: Facebook

Address

Sydney
Sydney, NSW

Website

Alerts

Be the first to know and let us send you an email when PEACE EYE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share