18/03/2026
ल्याप्रोस्कोपिक अप्रेसनको फाइदाहरू
१) operation को घाउ सानो हुने
२) सानो घाउ हुँदा दुखाइ कम हुने
३) कम समयमा अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने
४) आफ्नो Regular काम छिट्टै सुरु गर्न सकिने
५) घाउ पाक्ने सम्भावना न्यून हुने
महिलाहरूमा कस्ता अपरेसनहरू ल्याप्रोचकोपी विधिबाट गर्न सकिन्छ:
१) पाठेघर फ्याल्नु परेमा
२) डिम्बासाईमा Cyst पलाएमा
३) पाठेघरभन्दा बाहिर बच्चा बसेमा
४) पाठेघरमा मासु पलाएमा (Fibroid uterus)
५) निसन्तान महिलाको डाइग्नोस्टिक ल्याप्रोस्कोपी ( बच्चा किन नबसेको जाँच्नु परेमा)
६) बच्चा नचाहिने महिलामा पर्मानेन्ट बन्द्याकरण गर्नुपरेमा (Tubal Ligation)
हजुरहरूलाई पनि पाठेघर सम्बन्धी, निसन्तान सम्बन्धी , गर्व सम्बन्धी वा महिलाहरूको कुनै पनि समस्या जस्तै रगत बग्ने, महिनावारीमा गडबडी हुने, अत्याधिक तल्लो पेट दुख्ने,
फोहोर पानी जाने वा कुनै समस्या भएमा मलाई ९८०१८७२४३३ यो नम्बरमा कल गर्न सकिन्छ।
मसँग Online परामर्श लिन चाहनुहुन्छ भने तल दिएको नम्बरमा कल गर्नुहोला।
9801872433
Dr. Jitendra Singh, Infertility Specialist & Laparoscopic Surgeon
゚viralシ