08/05/2025
स्वास्थ्य बीमा नविकरण अब घरबाटै!
स्वास्थ्य बीमा अब Khalti, eSewa, ConnectIPS तथा Nagarik App मार्फत सजिलै नविकरण गर्न सकिनेछ। स्वास्थ्य बीमा बोर्डले सबै बीमित परिवारलाई अनलाइन माध्यमबाट नविकरण गर्न आग्रह गरेको छ। समयमै नविकरण गरी बीमाको निरन्तरता सुनिश्चित गर्नुहोस्।
#स्वस्थविमा #