Beta Health Care PVT .LTD

Beta Health Care PVT .LTD Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Beta Health Care PVT .LTD, Santé, Democratic Republic of the.

हाम्रा सेवाहरु :२४शै घण्टा फार्मेसि सेवा,दैनिक रुपमा बिरामी जाँच सेवा,फिजियाेथेरापि सेवा ,प्रयोगशला ( ल्याब: सुगर,थाईराइड,HBA1C, CBC दिशा पिसाब तथा अन्य जाँच सेवा )
प्रत्येक महिना विशेषज्ञ सेवाहरु

सर्पले  टाेके के गर्ने Beta Health Care PVT .LTD
02/06/2025

सर्पले टाेके के गर्ने Beta Health Care PVT .LTD

यहि मिति 2082/2/17 गते शनिबार आउदै हुन्छ। बिरष्ठ हाडजोर्नी ,नशा तथा बाथराेग बिशेषज्ञ  डा.प्रतीक कर्केि आउदै हुन्छ।
30/05/2025

यहि मिति 2082/2/17 गते शनिबार आउदै हुन्छ। बिरष्ठ हाडजोर्नी ,नशा तथा बाथराेग बिशेषज्ञ डा.प्रतीक कर्केि आउदै हुन्छ।

यिहि बैशाख २७ गते शनिबार आउदै हुन्छ। सम्पर्क  नम्बर  984-2729664
07/05/2025

यिहि बैशाख २७ गते शनिबार आउदै हुन्छ। सम्पर्क नम्बर 984-2729664

14/04/2025

नयाँ बर्ष 2082को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै बेटा हेल्थ केयर प्रा . लि
भलुबाङ दाग

✅हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञयही चैत्र २३ गते गते शनिबार ओसीसरा स्वास्थ्य परामर्श तथा एडमण्ड  सिटी हस्पिटल बुटवलक...
31/03/2025

✅हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ

यही चैत्र २३ गते गते शनिबार ओसीसरा स्वास्थ्य परामर्श तथा एडमण्ड सिटी हस्पिटल बुटवलका वरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ द्वारा भालुबाङग, दांग को वेटा हेल्थ केयर प्रा.लि. मा परामर्श सेवा दिनुहुने जानकारी गराउँदछौं।

✅उपचार हुने रोगहरुः-
👉हाडजोर्नी तथा नशाको दुखाई
👉हातखुट्टा झमझम गर्ने तथा सिल्का हान्ने
👉घुडाँ तथा कम्मरको दुखाई
👉हड्डी खिएको
👉हड्डी टुटेको प्लाष्टर
👉नशा च्यापिएको, ढाड दुखेको, कम्मर दुखेको
👉युरिक एसीड, बाथ, जोर्नी जाम भएको
👉चोटपटक लागेको
👉साथै हाडजार्नी, नशा तथा बाथ रोगको अन्य सम्पुर्ण उपचारहरु

✅बिरामी जाँच्ने समय:-
दिन :- चैत्र २३ गते शनिवार
बिहान:- ०८ :०० बजे देखि दिउँसो २:०० बजे सम्म

✅सम्पर्क नंः
📞984-2729664
📞+977 9766253477

✅हाम्रो सेवाहरूः-
👉हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ सेवा
👉फार्मेसी सेवा
👉ल्याब सेवा
👉फिजियोथेरापी सेवा
👉स्त्री तथा महिला रोग विशेषज्ञ सेवा
👉मुटुरोग विशेषज्ञ सेवा
👉नाक, कान घाँटी रोग विशेषज्ञ सेवा
👉मुटु रोग विशेषज्ञ सेवा,
👉सामान्य घाउ चिरफार,
👉प्लास्टर सेवा,
👉नेवुलाइजर वाफ सेवा,
👉२४ सैं घण्टा औषधि सेवा





10/01/2025
03/01/2025

कोहलपुर मेडिकल कलेजका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशषज्ञ डा प्रतीक कार्की यही पुस २० गते शनिबार पुरानो भालुबाङ बजार फिलिम हाल को अगाडी रहेको बीटा हेल्थ केयर भालुबाङ मा आउँदै हुनु हुन्छ
डाक्टर भेट्ने समय दिनको १२ बजे
सम्पर्क नं 9842729664
゚viralシ

02/01/2025

Watch, follow, and discover more trending content.

डाक्टर आउने सूचना मंसिर १३ गते
15/11/2024

डाक्टर आउने सूचना मंसिर १३ गते

14/10/2024

विजयदशमी 2081 सालकाे हर्दिकमङलमय शुभकामना बियक्त गर्दछाै। बेटा हेल्थ केयर प्रा . लि भालुबाङ दाङ

05/10/2024

कोहलपुर मेडिकल कलेजका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशषज्ञ डा प्रतीक कार्की यही शनिबार असोज १९ गते शनिबार पुरानो भालुबाङ बजार फिलिम हाल को अगाडी रहेको बीटा हेल्थ केयर भालुबाङ मा आउँदै हुनु हुन्छ
डाक्टर भेट्ने समय दिनको १२ बजे
सम्पर्क नं 9842729664
゚viralシ #

Adresse

Democratic Republic Of The

Téléphone

+9779766253477

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Beta Health Care PVT .LTD publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter La Pratique

Envoyer un message à Beta Health Care PVT .LTD:

Partager

Type