27/11/2025
New Fresher Loksewa Students को लागि महत्वपूर्ण सूचना !
1) 2/3 महिनामा Syllabus सकिन्छ भन्ने भ्रममा नपर्नुस् :
Syllabus topic मात्र हेरे छिटो सकिन्छ तर Deep Study—सम्झेर, बुझेर, question फर्काएर, formula प्रयोग गरेर—कहिल्यै 2 /3 months मा सकिँदैन, कम्तिमा पनि ६/७ महिना लाग्छ। आजकल कति–कति संस्थाहरूले “2/3 महिनामै सम्पूर्ण syllabus सकिन्छ” भनेर बोलिरहेका छन्। यस्तो भ्रममा नपर्नुस्। Shortcut खोज्ने होइन—Smart + Consistent study खोज्नुस्।
2) Self Study बिना Loksewa सम्भव छैन:
Institute class ले मार्गदर्शन दिन्छ, तर पास गराउने काम Self Study ले नै गर्छ।
Daily Routine (Minimum)
✔️4–5 घन्टा = Deep Reading (concept + theory)
✔️2–3 घन्टा = Writing Practice / Self Note
✔️2 घन्टा = MCQ Practice + Revision (Daily 200-300 MCQS)
Revision बिना study incomplete हुन्छ।
✔️Analysis Based MCQ अभ्यास: केवल answer हेर्ने होइन—किन A गलत or किन B सही ?
✔️फेसनमा institute नछान्नुस्—आफ्नो मेहनत + consistency नै असली Success Key हो।
Class + Self Study = Pass
Class मात्र = Pass हुँदैन।
3) Self Notes अनिवार्य बनाउनु
अरूको note/book ले direction दिन्छ, तर आफूले बनाएको Self Note ले गहिरो memory बसाल्छ।
👉Self Note मा के–के हुनुपर्छ?
✔️ Simple भाषामा अवधारणा (Concept)
✔️ Diagram / Figure / simplified formula
✔️ Previous Questions को solution
✔️ Examples र point-wise answers
✔️ Short revision summary
Exam अघिल्लो 10 दिन तपाईँलाई पास गराउने मुख्य हातियार Self Note नै हो।
4) लेखेर पढ्ने बानी (Writing Habit)
✔️ आँखाले पढेको केही घण्टामा हराउँछ, हातले लेखेको कुरा भने वर्षौं दिमागमा बस्छ।
✔️ पढेको कुरा 24 घण्टा भित्र summarize गरेर लेख्ने बानी बसाल्नुहोस्।
✔️ “पढेँ तर भुलिन्छ” भन्ने समस्या 90% writing technique ले समाधान गर्छ।
✔️ लेखेपछि दिमाग, आँखा, हात — तीनै प्रक्रिया सक्रिय हुन्छन्, जसले स्मरण शक्ति 5 गुणा बढाउँछ।
5) Quality Study Materials मात्र प्रयोग गर्नुस् :
✔️धेरै notes = धेरै confusion
✔️Trusted materials + Your own notes = Best result
✔️एक विषय = एक main book + एक practice book
8) Social Media Discipline
✔️Study time मा mobile off / aeroplane mode
✔️Facebook/Tiktok scrolling