Patanjali yog Baitadi

Patanjali yog Baitadi God Ram say....
सज्जनहरूको रक्षा गर्न, दुष्टहरूको नाश गर्न
र धर्मको स्थापना गर्न
म प्रत्येक युगमा अवतार लिन्छु।

26/12/2025

सज्जनहरूको रक्षा गर्न, दुष्टहरूको नाश गर्न
र धर्मको स्थापना गर्न
म प्रत्येक युगमा अवतार लिन्छु।

22/12/2025

उद्धरेदात्मनाऽत्मानं
नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुर्
आत्मैव रिपुरात्मनः ॥

21/12/2025

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥

इच्छुक साधक ज्यू हरु लाई आमन्त्रित ।।। बैतडी गोठालापानी , निर्माण  व्यवसाय भवन को  घरमा ।
18/11/2024

इच्छुक साधक ज्यू हरु लाई आमन्त्रित ।।।
बैतडी गोठालापानी , निर्माण व्यवसाय भवन को घरमा ।

01/09/2024

पतन्जली योग समिती परिवार ले आयोजन गरेको पतन्जली योगमय तिज महोत्सब २०८१ आज भब्य रुपमा सम्पन्न ...ॐ
Baitadi gothalapani ...

01/09/2024

पतन्जली योग समिती परिवार ले आयोजन गरेको पतन्जली योगमय तिज महोत्सब २०८१ आज भब्य रुपमा सम्पन्न ...ॐ
Kanchanpur Mahendranagar..

31/08/2024

पतन्जली योग समिती परिवार ले आयोजन गरेको पतन्जली योगमय तिज महोत्सब २०८१ आज भब्य रुपमा सम्पन्न ...ॐ
Kailali dhangadhi...

27/08/2024

5_yoga Asanas for stomach pancreas and diabetes....

बैतडी योग समिति ।।दैनिक बैतडी मा योग हुँदै इच्छुक बक्ती हरु ले  निःशुल्क रूप मा योग सिक्न सक्नु हुन्छ ।।अब के दिन मा जुम...
06/08/2024

बैतडी योग समिति ।।
दैनिक बैतडी मा योग हुँदै इच्छुक बक्ती हरु ले निःशुल्क रूप मा योग सिक्न सक्नु हुन्छ ।।
अब के दिन मा जुम बाट हाम्रो पर्तछ प्रसारण पनि हुने छ ।
इच्छुक बक्ति हरु ले message गर्दा हुन्छ ।।।

स्वामी महाराज जी आशीर्वाद दिदै ।।। ओम गुरुभयो नमः।।।।।
05/08/2024

स्वामी महाराज जी आशीर्वाद दिदै ।।।
ओम गुरुभयो नमः।।।।।

05/08/2024

Surya namaskar 🕉️🕉️🕉️

Adresse

Gothalapani, Baitadi
Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Patanjali yog Baitadi publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram