12/10/2025
Free Flu jab!
नि:शुल्क खोप लिन सक्ने बिरामीहरूको सूची-
- गर्भवती महिला (१८ वर्षभन्दा माथि)
- ६५ वर्षभन्दा माथि (२०२६ मार्च ३१ मा वा त्यसअघि ६५ वर्ष पूरा हुने व्यक्तिहरूसहित)
- १८ वर्षभन्दा माथि र निम्नमध्ये कुनै अवस्था भएको:
मधुमेह (Diabetes)
दम (Asthma) (Preventer inhaler प्रयोग गर्ने), COPD वा अन्य दीर्घकालीन फोक्सोको रोग
दीर्घकालीन मुटु सम्बन्धी रोग
मिर्गौला वा कलेजोको रोग
पार्किन्सन रोग, Motor Neurone रोग वा MS
- Learning disability
(BMI) ४० वा सो भन्दा बढी (अत्यधिक मोटोपना)
- कमजोर (Immune system) भएको वा यस्तो व्यक्तिसँग नजिक सम्पर्कमा हुने, (जस्तै HIV जस्ता रोगका कारण)
१८ वर्षभन्दा माथि र:
- Carer’s allowance पाउने हेरचाहकर्ता, वा ज्येष्ठ वा अशक्त व्यक्तिको मुख्य हेरचाहकर्ता l
- अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी (Social care वा Hospice मा कार्यरत), जसको नियोक्ता-नियत Occupational health flu vaccination योजना छैन
- दीर्घकालीन आवासीय देखभाल (Long-stay residential care) मा बस्ने
Copyrightmusic
Musician: ILYA MARFIN
URL: https://icons8.com/music