28/04/2026
💉 कोभिड-१९ बुस्टर खोप क्लिनिक सूचना
📍 स्थान: मेफिल्ड कम्युनिटी सेन्टर
Totland Cl, Farnborough GU14 8TX
📅 मिति: 02/05/2026
⏰ समय: बिहान 10:00 – 12:00
👉 वाक-इन सेवा उपलब्ध (अपोइन्टमेन्ट आवश्यक छैन)
👥 योग्यता:
• ७५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू
• रोग प्रतिरोधात्मक क्षमता कमजोर (Immunosuppressed) भएका व्यक्तिहरू
💙 आफू सुरक्षित बनौं, आफ्ना प्रियजनलाई सुरक्षित राखौं, हाम्रो समुदायको रक्षा गरौं।
O
📞 थप जानकारीका लागि फोन गर्नुहोस्: 01252 948 858 / 07858473899
एल्डरशट वा क्याम्बरलीबाट बस नम्बर १ लिएर फार्नबरो टाउन सेन्टर पुग्नुहोस्।
फार्नबरो टाउन सेन्टरबाट बस नम्बर ६ लिएर प्रोस्पेक्ट कम्युनिटी सेन्टर जानुहोस्।
मेफिल्ड कम्युनिटी सेन्टर प्रोस्पेक्ट कम्युनिटी सेन्टर र काउन्सिल हाउसको पछाडिको भागमा अवस्थित छ।
🏥 सेवा प्रदायक: EG Pharmacy