Dr Nicholous Bhusal

Dr Nicholous Bhusal जिवनको मुख्य उदेश्य भनेको राष्ट्र निर्माण, संसारभर सत्य र शान्ती फैलाउनु हो ।।।

संविधान संशोधनका लागी योजना र टिम दूबै तयार भैसकेको छ । यो सरकारले गरे ठीक छ नभए हामीले संबिधान संशोधन गरेर विदेशमा भएका...
27/09/2025

संविधान संशोधनका लागी
योजना र टिम दूबै तयार भैसकेको छ । यो सरकारले गरे ठीक छ नभए हामीले संबिधान संशोधन गरेर विदेशमा भएकालाई मताधिकार, रास्ट्रिय सभा प्रदेश सभा खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी सहीत Gen Z का माग अवश्य पूरा हुनेछन ।
यो सरकारले गरे ठीक छ
नभए अर्को सरकार बनाएर भए पनी गराई छाड़ने प्रतिबद्धता यही बाट प्रकट गर्न चाहन्छू ।

नमन सबैमा,,, ज़िन्दगीमा देखेका सपनाहरु अब साकार हुनेछन,,, सपना ठुलो छैन,,, ग़रीब देश नेपालमा जन्मीएर धनी देश बनाएर मर्न ...
27/09/2025

नमन सबैमा,,,
ज़िन्दगीमा देखेका सपनाहरु अब साकार हुनेछन,,,
सपना ठुलो छैन,,, ग़रीब देश नेपालमा जन्मीएर धनी देश बनाएर मर्न पाऊँ ।।। Gen Z का माग र आम नेपालीका माग पूरा गर्न सकु ।।। देश बचाउन सकु,,, जनतालाई हसाउन सकु ।।।
टुक्रा टुक्रा परेको देशलाई जुटाउन सकु ।।। स्वर्ग जस्तो देशलाई बग़ैचा जसरी सजाउन सकु ।।।
सम्पूर्ण नेपालीलाई एकजुट भएर रास्ट्रनिर्माणमा लागीदिनुहून पनी विनम्र अनुरोध ।।।
अब देश बनाउने पालो ।।।
तोड़ौ यो विदेशी हस्तछेप र गुलामीको जालो ।।।
नेपाल भनौ नेपाली भनौ सारा नेपाली मिलेर रास्ट्रनिर्माणमा अगाड़ी बढ़ौ ।।।

27/09/2025

मेरा सम्पूर्ण बिरोधीहरुलाई मेरो विरोध अझ धेरै गरीदीनूहुन विनम्र अनुरोध । मलाई गाजा र पागलपनको आरोप लगाउनेलाई बिसेश धन्यवाद दूबैको डाक्टर मै हू । गाजा वैधानिक गरेर देशको आर्थिक उन्नति गर्ने छू । देश बनाउने पागलपन ममा छ र गर्व छ । धन्यवाद ।

प्रिय भाईबहिनीहरु एक भैसके है,,, आज सरकार संग बार्ता गरी अबको भावी योजना तथा कार्यक्रम तर्जुमा हुनेछ ।।। अब जेंजीको नेतृ...
27/09/2025

प्रिय भाईबहिनीहरु एक भैसके है,,,
आज सरकार संग बार्ता गरी अबको भावी योजना तथा कार्यक्रम तर्जुमा हुनेछ ।।। अब जेंजीको नेतृत्व पूर्ण रूपमा जेंजीले गर्ने छन ।।। सुधन गुरुंग लगाएत हामी सल्लाहकारको रूपमा रहेर उनीहरूका माग पूरा गर्न दिनरात लाग्ने छौ ।।।
सबैको साथ, सहयोगको आसा गर्दछौ ।।।
अब पालो युवाको ।।।
सहिदको रगत र सपना हामी कहीले बिर्सिने छैनौ ।।।

27/09/2025
27/09/2025
27/09/2025
27/09/2025

भोली आईतबार दीउसो ३ बजे तपस होटल बत्तिस्पुतलीमा दशैको सुभकामना तथा प्रत्यक्ष निर्वाचित कार्यकारीको लागी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको हुदा सबैलाई साथ, सहयोग, सुझाव र उपस्थितिको लागी विनम्र अनुरोध ।।।

27/09/2025

Address

377 Northolt Road
Harrow
HA28JD

Telephone

+9779857930887

Website

Alerts

Be the first to know and let us send you an email when Dr Nicholous Bhusal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category