Nepalidoctor

Nepalidoctor TikTok ID: Drkshiring Health And Fun
(1)

14/03/2026

रमाइलो मात्र😁 नागिन नाच 🐍🐍🐍

ईमर्जेन्सी हुँदा अस्पतालको फोन नम्बर पाउन कठिन हुन्छ । यी नम्बरहरु सुरक्षित राख्नुहोस । icu / ccu / ventilator / bed आवश...
13/03/2026

ईमर्जेन्सी हुँदा अस्पतालको फोन नम्बर पाउन कठिन हुन्छ । यी नम्बरहरु सुरक्षित राख्नुहोस । icu / ccu / ventilator / bed आवश्यक पर्दा तुरुन्तै कल गर्न पाइन्छ ।

हालै गरिएको सर्वेक्षणले काठमाडौँ अहिले विश्वका प्रदूषित शहरहरूमा शीर्षमा परिरहेको छ। हावा प्रदूषणको स्तर यति उच्च छ कि य...
12/03/2026

हालै गरिएको सर्वेक्षणले काठमाडौँ अहिले विश्वका प्रदूषित शहरहरूमा शीर्षमा परिरहेको छ। हावा प्रदूषणको स्तर यति उच्च छ कि यसको स्वास्थ्य असर धुम्रपान जस्तै हानिकारक मानिन्छ।

काठमाडौँको हावा हाल यति प्रदूषित छ कि दैनिक साँस फेर्नु लगभग २ वटा धुम्रपान सेवन गर्नु जस्तै हानिकारक छ।
PM2.5 कणहरूले फोक्सो र मुटुमा दीर्घकालीन क्षति पुर्‍याउन सक्छ। धूलो, सवारी साधनको धुवा, र उद्योगहरूले प्रदूषण बढाइरहेका छन्। सुरक्षित रहन मास्क लगाउनु र केहि दिनको लागि बाहिर कम समय बिताउनु जरुरी छ।

12/03/2026

Scabies (लुतो) को उपचार र बच्ने उपायहरु!

प्युठानका जनताले उहासङग एक महिनाअघि नै April Fool मनाएछन! परिवर्तनको लहर बड्दो छ!
06/03/2026

प्युठानका जनताले उहासङग एक महिनाअघि नै April Fool मनाएछन! परिवर्तनको लहर बड्दो छ!

06/03/2026

प्रधान्मन्त्री त पक्का पक्कि नै छ!

मेरो जिग्याशा अबको स्वास्थ्यमन्त्री को बन्छ होला? 🤔

27/02/2026

नृत्य = व्यायाम + खुशी😊

26/02/2026

Oral Thrush जिब्रोमा सेतो दागजस्तो घाउ किन आउछ?

भविष्य ठूलो आवाजले होइन, दैनिक अनुशासनले बन्छ।बाटो अझै लामो छ, तर सहि दिशातर्फ चल्दै  छ। 🙏😊
17/02/2026

भविष्य ठूलो आवाजले होइन, दैनिक अनुशासनले बन्छ।
बाटो अझै लामो छ, तर सहि दिशातर्फ चल्दै छ। 🙏😊

13/02/2026

चिसोले काँपेको होइन है,,यो त मेरो dance move हो 🤣

13/02/2026

सानो हुदा ओछ्यानमा सुसु नगर्ने त धेरै कम नै हुन्छन! तपाईको बालबच्चाहरुलाई पनि यस्तो समस्या भए यस भिडियोबाट केहि कुरा सिक्नुहोला!

ChatGpt ले दिएको नाम Dr ######S SIGDEL😂अहिलेको Trend रे! ! !
10/02/2026

ChatGpt ले दिएको नाम Dr ######S SIGDEL😂
अहिलेको Trend रे! ! !

Address

Liverpool
L247RF

Telephone

+447851099981

Website

Alerts

Be the first to know and let us send you an email when Nepalidoctor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepalidoctor:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram