Munal Medical Hall

Munal Medical Hall Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Munal Medical Hall, Sheffield.

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता सधैं रहोस्
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता सधैं रहोस्

26/12/2025
24/12/2025

All size are available in special rate

All size are available in special rate
24/12/2025

All size are available in special rate

बडा दशै २०८२ को सबैमा हार्दिक मंगलमय शुभकामना।
01/10/2025

बडा दशै २०८२ को सबैमा हार्दिक मंगलमय शुभकामना।

28/08/2025

🦠 हैजा रोग (Cholera) बारे जानकारीमूलक छोटो सन्देश ।


🔹 🦠 हैजा के हो?
हैजा दूषित पानी वा खाना खानाले लाग्ने एक संक्रामक रोग हो, पेटमा बाञ्छिन सक्ने जीवाणु (Vibrio cholerae) को कारणले हुन्छ।

🔹 लक्षणहरू
बारम्बार पातलो पखाला (पानी जस्तो) जाने ,
वान्ता हुने, धेरै तिर्खा लाग्ने , शरीर कमजोर हुनु,
चक्कर आउनु वा बेहोस हुनु हो ।

🔹 सर्ने तरिका

दूषित पानी पिउनु

सफा नगरेको खाना खानु

नधोइ फलफूल वा तरकारी खानु

सरसफाईको कमी

🔹 बच्ने उपाय
✅ सधैं उमालेर वा फिल्टर गरेको पानी मात्र पिउनु
✅ खाना राम्ररी पकाएर मात्र खानु
✅ खाना खानु अघि र शौचालय गएको पछि साबुनपानीले हात धुनु
✅ बाहिरको असुरक्षित पानी वा खुला चउरको खाना नखानु
✅ शौचालय सफा राख्ने

🔹 उपचार
तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने

ORS (नुनपानी घोल) पिउनु

चिकित्सकले दिएको औषधि मात्र प्रयोग गर्ने

👉 हैजा रोकथाम सजिलो छ, तर उपचार ढिलो भयो भने यो प्राण घातक पनि हुन् सक्छ त्यसैले सरसफाइ अपनाउनुहोस्। सचेत रहनुहोस । सुरक्षित रहनुहोस ।🙏🙏

नयाँ वर्ष २०८२ को शुभ अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
14/04/2025

नयाँ वर्ष २०८२ को शुभ अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरसः आपतकाल घोषणा गरिएको दाबी भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को...
03/01/2025

चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरसः आपतकाल घोषणा गरिएको दाबी

भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन्। यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ। जसमध्ये २ वर्षमुनिका बालबालिका बढी प्रभावित भएको टाइम्स अफ इन्डियमा उल्लेख छ।

🔗 थप जानकारीको लागि:
https://nagariknews.nagariknetwork.com/international/1460164-1735879242.html

कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन...

Address

Sheffield
S12

Telephone

+19845390513

Website

Alerts

Be the first to know and let us send you an email when Munal Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share