Sera Health Post

Sera Health Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sera Health Post, Medical and health, Aligarh.

08/04/2025

कमलबजार नगरपालिका अछाम अन्तर्गत सेरा स्वास्थ्य चौकी मा हिजो राती कम्प्युटर डेस्कटप र वैद्युतिय हाजिरी चोरी भएको छ सार्बजनिक सम्पत्ति यहि को आम नागरिकको सेवाको लागि नै हो त्यसैले यसरी चोरी गर्ने जो सुकै होस छानबिन गरि कानुन बमोजिम कडा सजाय हुन आवस्यक छ ।
जिल्ला प्रशासन कार्यालय अछाम
#जिल्ला_प्रहरी_कार्यालय_अछाम #इलाका_प्रहरी_कार्यालय_कमलबजार_अछाम

आज यस सेरा स्वास्थ्य चौकी अन्तर्गतका म.सा.स्वा.स्वय.सेविकाहरु लाई स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिकाे उपाध्...
13/08/2024

आज यस सेरा स्वास्थ्य चौकी अन्तर्गतका म.सा.स्वा.स्वय.सेविकाहरु लाई स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिकाे उपाध्यक्ष श्री ठम्मरा भाट ज्यु काे हात बाट माेबाइल सेट वितरण गरियो।

कमलबजार नगरपालिका अछाम पूर्ण खोप पालिका घाेषणा कार्यक्रममा सहभागी
10/06/2024

कमलबजार नगरपालिका अछाम
पूर्ण खोप पालिका घाेषणा कार्यक्रममा सहभागी

Address

Aligarh

Website

Alerts

Be the first to know and let us send you an email when Sera Health Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share