
21/08/2025
खोजी कार्यमा सहयोगको लागी अनुरोध...
मिति २०८२ साल भाद्र ३ गते काठमांडू कलंकि बाट बिहान ५ बजे कोचिङ जान्छु भनी रुम बाट निस्केको प्रेम प्रसाद ढकाल का कान्छा छोरा वर्ष १५ को नवीन ढकाल हाल सम्म पनि घरमा नफर्की सम्पर्क विहिन भएकोले कोही कसैले देख्नु भएमा नजिक को प्रहरी चौकी तथा मोबाइल न. 9762761838 मा जानकारी गराई सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु । हराए को ठाउं काठमांडू कलंकि ...