15/12/2020
यही माघ महिना को ७ गते मंगबार को दिन काठमाण्डौ गौतम बुद्ध कर्दियक होस्पिटल को मुटु ,चीनी,थाईराईड तथा ब्लोड प्रेशर सम्बन्धी वरिष्ठ डा विकाश सुवेदी आउनु हुने भएकोले हाम्रो सम्पूर्ण ग्राहक वर्ग हरुलाई जानकारी गराइन्छ।
Contact number 9845183960Ntc
Ncell 9803837050