तिर्थमाया बचाउ अभियान

  • Home
  • India
  • Gaighat
  • तिर्थमाया बचाउ अभियान

तिर्थमाया बचाउ अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तिर्थमाया बचाउ अभियान, Hospital, tnp 1 Udayapur, Gaighat.

http://www.mobilepati.com/?p=1173
11/08/2016

http://www.mobilepati.com/?p=1173

मोबाईल पाटीसमाचारतिर्थमाया बचाउन सहयोगको याचना, फेसबुक मार्फत सहयोग उठ्दै By Mobile Pati - August 11, 2016 0 4 Share on Facebook Tweet on Twitter -इश्वर बलम्पाकी मगर साउन २७, उदयपुर/त्रियुगा नगरपालीका १ निबासी तिर्थमाया मगर एक बर्ष अगाडिदेखी मृगौला पिडित छन् । दुबै मृगौला फेल भएका मगर बिपि कोइराला स...

10/08/2016

तिर्थमाया बचाउन सहयोगको याचना
साउन २६ , उदयपुर
त्रियुगा नगरपालीकका वडा न .१ निबासी तिर्थ माया मगर हाल दुबै मृगौला फेल भएका बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठन धरानमा उपचार गराइ रहनुभएको छ । आर्थीक अबस्था कमजोर त्यो माथी एकल महिला भएकोले उहाँलाइ बचाउनको लागी मृगौला फेर्नुपर्ने भएको छ ।
एक छोरा एक छोरीकी आमा तिर्थ माया बिगत एक बर्षदेखी मृगौला फेल हुंदा थल्लीनु भएको छ । एकत निम्न स्तरको मगर परिवार त्यो माथी एकल महिला उहाँलाइ रोगले च्यापेपछी छोरो हाल बैदेसीक रोजगारको सिलसिलामा मलेसिया हुनुहुन्छ एक छोरी , आमा , बहिनी सहित पाँच परिवाको सदस्या मगर परिवामा अहिले चर्को आर्थीकले गाँजेको छ ।
यता दाइले बैदेसिक रोजगारमा कमाएको सबै पैसा आमाकै उपचारमा खर्चीदा सम्म आमाको स्वास्थ्यमा हाल सम्म केही सुधार गर्न नसकिएको बताउनुहुन्छ छोरी मुना मगर । मगरको उपचारमा हाल सम्म नौ लाख सकिसन्दा पनी स्वास्थ्यमा केही सुधार नभएको बताउनुहुन्छ बहिनी लिला माया मगर । अहिले दिदिको अबस्था एकदम नाजुक भएकोले डक्टरले अब बचाउनको लागी मृगौलानै फेर्नुपछ भनेपछी अब सहयोग माग्नुको बिकल्प केही नहुदा हाल सहयोगी हातहरुको खोजीमा रहेको बताउनु हुन्छ बहिनी लिला माया ।
यस्तै हाल मागरको नाममा फेसबुकमा समेत तिर्थमाया बचाउ अभियान पेज बनाइ सहयोगको याचना गरीएको ै र बुधबार मात्र साउने निबासी गाइघाट फोक्सीन्टर चल्ने पन्चपुद्ध बसका यातायात मजदुर सन्जीब मगरले फेसबुकमा सहयोगको याचना गरीएको पढेपछी नगद रु दश हजार (१०,००००) सहयोग गर्नुभएको छ ।
यस्तै हाल जिल्लामा रहनुहुने सम्पुण दाजुभाइ दिदिबहिनीमा जती सकिन्छ सहयोग गरीदिन मगर परिवाले अुनरोद गर्दै हाल आर्थीक संकलन अभियान थलेको छ । यस्तै छोरी मुनाको नाममा सहयोग संकलनको लागी बुधबार गाइघाट स्थीत ग्लोबल बैक शाखा कार्यलय मा खाता खोलीयको छ ।
यदी कोही सहयोगी हातहरुले सहयोग गर्न चाहानुभएमा ग्लोबल बैक साखा कार्यलय उदयपुरमा छोरी मुना मगरको नाममा रहेको खाता न .२२०७०१०००८७८६ मा रकम जम्मा गरी अथवा मोबाइन नम्बर ९८६२९३६३९५ मा सम्पर्क गरेर सहयोग गर्न सकिने छोरी मुना मगरले बताउनु भयो ।

09/08/2016

आदरनीय साथीहरु तिर्थ माया मगर त्रियुगा नगरपालीका वडा न. १ नयाँ बस्ती निबासी एकल महिला हुनुहुन्छ हाल उहाँको दुबै मृगौला फेल भइ बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा उपचार गराइ रहुनभएको अगबत गराउदछौ तसर्थ उहाँको उपचार तथा मृगौला परिबर्तनको लागी हाल तपाइको आर्थीक सहयोगको धेरैनै आबस्यक छ तसर्थ तपाइले जती सक्नुहुन्छ त्यो तपाइले सहयोग गरीदिनुहुन्छ भन्ने अपेक्क्ष्या गरेका छौ भनिन्छ एक थुकी सुकी धेरै थुकी नदी तपाइ जस्तो धेरै साथीहरुको सहयोग पाउनु भएमा ेतपाइहामी संगौ यो सन्सारमा अझ रम्नुहुने थियो तपाइको थोरै सहयोगले उहाको ज्यान बाच्न सक्छ तपाइको थोरै सहयोगले उहाँले नया जिबन पाउन सक्नुहुन्छ तसर्थ तपाइ संग सहयोगको आसा गर्दछौ साथै साथीहरु यो अनुरोद पढीसकेपछी यो फेसबुक पेज तपाइको साथीहरुलाइ पनी लाइक गरी सियर गर्न अनुरोद गरीदिनुहुंन बिनम्र अनुरोद छ ताकी तपाइ जस्तो सहयोगको भाबना भएको सहयोगी हातहरुले सहयो गर्ने अवसर पाउन ।
सहयोगको लागी हाल त्रियुगा नगरपालीका उदयपुर
जिल्ला स्वास्थ्य कार्यलय उदयपुर
जिल्ला प्रसासन कार्यलय उदयपुर द्धवारा सिफारिस पत्र प्राप्त गरी बिरामी तिर्थमाया मगरको नाममा सहयोग संकलनको लागी खाता खोल्ने प्रक्रिय भै रहेको जानकारी गराउछौ सहयो गर्न चाहानु हुन्छ भने उहाँको छोरी मुना मगर सम्पर्क मोबाइल नम्बर ९८६२९३६३९५ मा सम्पर्क गर्न सक्नुहुनेछ कृपया यो अनुरोद पढीसकेपछी सियर अबस्या गरीदिनुस न है .....

Address

Tnp 1 Udayapur
Gaighat
035

Telephone

9862936395

Website

Alerts

Be the first to know and let us send you an email when तिर्थमाया बचाउ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category