Health Desk PPN

Health Desk PPN HEALTH IS WEALTH

जानकारी मूलक सूचना 📣
30/01/2026

जानकारी मूलक सूचना 📣

02/10/2025

शुभ विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना!दसैंको पावन अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सद्भाव, उमंग, सुस्वास्थ र खुशियालीको वर्षा होस्।शक्ति, साहस र विजयको प्रतीक दुर्गा भवानीको कृपाले जीवनमा सफलता, सुख र शान्ति सदा रहिरहोस्। दसैंले सबैको मनमा प्रेम, एकता र आशाको उज्यालो भरिदियोस्।या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम
पशुपतिनगर हेल्थ डेस्क

यो दृश्य कोशी प्रदेशमा रहेको ३ वटा हेल्थ डेस्क मध्य १. जोगमनी रानी हेल्थ डेस्क र २. काकरभिटा हेल्थ डेस्कको हो ! Gen-Z ko...
09/09/2025

यो दृश्य कोशी प्रदेशमा रहेको ३ वटा हेल्थ डेस्क मध्य १. जोगमनी रानी हेल्थ डेस्क र २. काकरभिटा हेल्थ डेस्कको हो !
Gen-Z ko andolan Ma hamro purna samarthan xa !
तर, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा तोडफ़ोड आगजनी हुनु राम्रो होइन !!
जिम्मेवार पक्षको ??

Keep distance Be safe Be healthy 🩺
18/06/2025

Keep distance
Be safe
Be healthy 🩺

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस देखा परेसगै सिमा नाकामा सतरकर्ता अप्नाइन्दै। स्वस्थ रहौ, सुरक्षित रहौ 🩺👩‍⚕️👩‍⚕️
29/05/2025

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस देखा परेसगै सिमा नाकामा सतरकर्ता अप्नाइन्दै।
स्वस्थ रहौ, सुरक्षित रहौ 🩺👩‍⚕️👩‍⚕️

2081/7/6-7 training hours !
21/10/2024

2081/7/6-7 training hours !

Wish you all a very very “Happy Vijaya Dashami“🙏
09/10/2024

Wish you all a very very “Happy Vijaya Dashami“🙏

To plant a garden 🪴 is to dream of tomorrow ✌🏻
12/09/2024

To plant a garden 🪴 is to dream of tomorrow ✌🏻

पशुपतिनगर , फाटक बोर्डरमा डिजिटल बोर्ड मार्फ़त बिभिन्न रोगहरु बारे सूचना प्रदान गर्दे ।
09/08/2024

पशुपतिनगर , फाटक बोर्डरमा डिजिटल बोर्ड मार्फ़त बिभिन्न रोगहरु बारे सूचना प्रदान गर्दे ।

हेल्थ डेस्क परिसरमा सरसफाई कार्यक्रम गरिंदै |
01/08/2024

हेल्थ डेस्क परिसरमा सरसफाई कार्यक्रम गरिंदै |

Address

Mirik

Website

Alerts

Be the first to know and let us send you an email when Health Desk PPN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share