03/11/2018
नेपाली कांग्रेस आगामी महाधिवेशनमा बहुपदिय सम्रचना सहितको सर्ब सम्मत नेतृत्व चयन गरदा कस्तो होला एउटा कार्यकाल यसो गरे कसो होला ,कांग्रेसहरु एक होऔ ।
१) सभापति : रामचन्द्र पौडेल / डा शेखर कोइराला
२) वरिष्ठ नेता : शेर ब देउवा
३) उप सभापति : प्रकाश मान सिंह
४) उप सभापति : बिमलेन्द्र निधि
५) उप सभापति : कृष्ण सिटौला
६) उप सभापति : बिजय गच्छदार
७) उप सभापति : डा शशांक कोइराला
८) उप सभापति : अर्जुन नर्सिङ के सि
९) उप सभापति : आरजु देउवा
१०) महामन्त्री : बालकृष्णा खाण
११) महामन्त्री : धनराज गुरुंग
१२) महामन्त्री : गगन थापा
१३) सह महामन्त्री : डा प्रकाश शरण महत
१४) " " : बिश्व प्रकाश शर्मा
१५) " " : दिलेन्द्र बडु
१६) " " : महेश आचार्य
१७) " " : रामहरि ख़तिवडा
१८) " " : पुश्पा भुसाल
१९) " " : फर मुल्लाह मन्सुर
२०) कोषध्यक्ष : चित्रलेखा यादव
२१) नेता : गोपालमान श्रेष्ठ
२२) नेता : डा राम शरण महत
२३) नेता : पुर्ण खड्का
२४) प्रबक्ता : चन्द्र भण्डारी
यसरी अन्य केन्द्रिय सदस्य हरु सहित जम्मा १५१ सदस्यीय केन्द्रिय समितिको गठन गर्ने ।
# अध्यक्ष के बि गुरुङ राखी ८५ सदस्यीय जेष्ठ नागरिक सल्लाहकार समितिको गठन गर्ने ।
# ३५ सदस्यीय कार्यसम्पादन समिति बनाउने ।
# प्रदेश स्तरीय समिति गठन गर्ने ।
# केन्द्रिय बिभाग तथा समिति गठन गर्ने ।
# आमन्त्रित सदस्यहरु १/३ मनोनीत गर्ने ।
# युवाहरूलाई धेरैजसो ४०% सम्म समेट्ने ।
# अन्य महिला , जनजाती , दलित , बुद्धिजीवी , किसान , मजदुर , पेशा कर्मी , उधोगी, ब्यापारी सबैलाई केन्द्रिय , प्रदेश , जिल्ला , क्षेत्रीय , नगर , गाउँ , वार्डमा समेट्ने ।।।
नेपाली कांग्रेस एक भएको सन्देश दिने ।
जय नेपाल ।। मेरो निजी बिचार केही साथी संग सल्लाह गरेर अन्यथा नलिनु होला