Terai Modern Healthcare Hospital Pvt. Ltd.

Terai Modern Healthcare Hospital Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Terai Modern Healthcare Hospital Pvt. Ltd., Hospital, Jeetpur Simara Sub Metropolitan City, Simara Bara, Bara.

28/10/2024

तपाईं र तपाईंको परिवारलाई तेराई मोडर्न हेल्थकेयर अस्पतालको तर्फबाट दीपावलीको शुभकामना! 🪔 यस उज्यालोको पर्वले तपाईंको जीवनमा स्वास्थ्य, खुशी र समृद्धि ल्याओस्। सुरक्षित र खुसीको दीवाली मनाउनुहोस्! शुभ दीपावली! ✨

22/10/2024

तराइ मोडरन हेल्थ केयर हस्पिटल प्रा.लि. सिमरा बारामा न्यूनतम सेवा सुल्कमा उत्कृष्ट सेवा पाउनु हुनेछ ।
२४ घन्टा इमर्जेन्सी सेवा , प्याथोलोजी सेवा , एक्स रे , फिजियो थेरापी , फार्मेसी तथा इसिजी सेवाहरु उपलब्ध छन ।
। हरेक सनिबार बिसेसज्ञ सेवा अन्तर्गत
काठमाडौ , चितवन तथा बिरगंजका बरिस्ठ चिकित्सक हरुद्वारा
हाड जोर्नी तथा नशा रोग , स्त्री रोग , मुटु रोग , छाला रोग , दन्त रोग, बाल रोग तथा मनसिक रोग सम्बन्धी उपचार भैरहेको जानकारी गराउछौ ।
नेपालिहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको पावन अबसरमा सेवा ग्राही हरुको लागि
OPD र ल्याब सेवामा २५ % छुट तथा एक्स रे सेवामा १५ % छुट रहेको जानकारी गराउछौ ।
समयमै उपचार गराइ मौकाको फाइदा उठाउनु होस ,
बृद्धअबस्था , दृस्टिबिहिन र अपाङ्गता भएकाहरूका लागि हरेक सेवामा विशेष छुटको ब्यबस्था छ।
पल पल हरपल तपाइँ संगै , ,,,,,,, तराइ मोडरन हेल्थ केयर हस्पिटल सिमरा ,

Address

Jeetpur Simara Sub Metropolitan City, Simara Bara
Bara
44400

Website

Alerts

Be the first to know and let us send you an email when Terai Modern Healthcare Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category