Budhi Gandaki General Hospital Pvt. Ltd.

Budhi Gandaki General Hospital Pvt. Ltd. RIGHT NOW , OUR FOCUS IS ON HOSPITAL OPERATIONS AND TAKING CARE OF OUR PATIENTS.

26/01/2020
हाम्रा नयाँ सेवाहरू मा  विशेष छुटका लागि  स्थानिय सदस्य कार्ड समेतकाे सेवा उपलब्ध छ।
07/09/2019

हाम्रा नयाँ सेवाहरू मा विशेष छुटका लागि स्थानिय सदस्य कार्ड समेतकाे सेवा उपलब्ध छ।

हाम्रा सेवाहरू
07/09/2019

हाम्रा सेवाहरू

सुचना । सुचना ।। सुचना ।।।  मिति २०७५ साल असाेज ३ गते B & B हस्पिटलका वरिष्ठ नशा तथा हाडजाेर्नी विशेषज्ञ डाक्टर रामकृष्ण...
07/09/2019

सुचना । सुचना ।। सुचना ।।।
मिति २०७५ साल असाेज ३ गते B & B हस्पिटलका वरिष्ठ नशा तथा हाडजाेर्नी विशेषज्ञ डाक्टर रामकृष्ण बाराकाेटी द्वारा स्वास्थ्य परिक्षण गरिने

बुढिगण्डकी जनरल हस्पिटलकाे नयाँ फारमेसि  वरिष्ठ डाक्टरहरूबाट विशेष छुटकाे साथ उपचार गरिन्छ ।
31/08/2019

बुढिगण्डकी जनरल हस्पिटलकाे नयाँ फारमेसि
वरिष्ठ डाक्टरहरूबाट विशेष छुटकाे साथ उपचार गरिन्छ ।

This is article published on 2075/06/22; Monday in Gorkhapatra National Daily...
09/10/2018

This is article published on 2075/06/22; Monday in Gorkhapatra National Daily...

"हाम्रो श्रद्धय पूर्वज हाम्रो भार होइन आशीर्वाद हो "                   आजकालको जमानामा बृद्ध बुवा-आमा  जसको नि भार भएको ...
15/08/2018

"हाम्रो श्रद्धय पूर्वज हाम्रो भार होइन आशीर्वाद हो " आजकालको जमानामा बृद्ध बुवा-आमा जसको नि भार भएको अवस्था समान्यतः देखिन्छ तर यो कुरालाई झुटो पार्दै मिति २०७५/०४/२९ गते का दिन धादिङ त्रिपुरासुन्दरी-२(आरुघाट, बिशालनगर) मा एउटी ब्होबृद्ध १०१ वर्षीया (बिष्णु माया श्रेष्ठ) हजुरआमा(अजी)को जन्मदिन पुरै गाउँले र आफन्तजन मिलेर चाडकै रुपमा बिभिन्न कार्यक्रमहरु जस्तै
◆अष्ठ चिरञ्जीवी पूजा
◆सामूहिक टिका समारोह
◆सामूहिक सम्मान कार्यक्रम
◆रथ यात्रा तथा नगर परिक्रमा
◆केक काट्ने कार्यक्रम
◆गुठी तथा आफन्तजनको भोज
को साथमा भब्याता पूर्वक मनाएर यो साबित गर्दिएकोछ कि हाम्रो श्रद्धय पूर्वज हाम्रो भार होइन आशीर्वाद हो ।

सूचना  !            सूचना  !!             सूचना  !!!मिति २०७४  #चैत_१० गते  #शनिवारका दिन यस हस्पिटलमा  #वरिष्ठ_नशा_तथा_...
16/03/2018

सूचना ! सूचना !! सूचना !!!

मिति २०७४ #चैत_१० गते #शनिवारका दिन यस हस्पिटलमा #वरिष्ठ_नशा_तथा_हाडजोर्नी_विशेषज्ञ_डा. र #वरिष्ठ_कार्डिओ_फिजिसियन_डा. द्वारा स्वस्थ्य परिक्षण गरिने हुँदा मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

Address

Dhading
Arughat Bazar

Telephone

+97764410196

Website

Alerts

Be the first to know and let us send you an email when Budhi Gandaki General Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Budhi Gandaki General Hospital Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category