
14/04/2025
४ वर्षको यात्रा!
आज संकल्प पुनर्स्थापना केन्द्र ले आफ्ना सफल चार वर्ष पुरा गर्दै पुनःस्थापना, आशा र आत्मबलको यात्रामा तपाईंहरू सबैको साथ, माया र विश्वासको लागि हामी हृदयदेखि आभारी छौं।
यी चार वर्षमा थुप्रै जीवनले नयाँ दिशा पाए, थुप्रै मुस्कानहरू फर्किए, र थुप्रै सपना पुन: बाँधिए।
धन्यवाद सम्पूर्ण टिम, शुभेच्छुकहरू, र सेवा लिने महान आत्माहरूलाई साथै, नयाँ वर्ष २०८२ को सबैलाई शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना!