Kc Medical hall

Kc Medical hall Located in Baglung Bazar, we are serving people with specialist doctors, pharmacy and laboratory

२०८३ साल जेठ २  गते शनिबार बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ अत्याधुनि मेसिन इन्डोस्कोप लियर आउँदै हुनुहुन्छ सम्बन्धि सम...
14/05/2026

२०८३ साल जेठ २ गते शनिबार बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ अत्याधुनि मेसिन इन्डोस्कोप लियर आउँदै हुनुहुन्छ सम्बन्धि सम्पूर्ण नायाँ तथा पुराना बिरामिले सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।

07/05/2026
20/03/2026

पहिलो सन्तानको सुखद अनुभवपछि, धेरैलाई लाग्छ कि दोस्रो सन्तानको योजना सहजै पूरा हुनेछ।
तर के यो सधैं साँचो हो?

हाम्रो समाजमा एउटा आम भ्रम छ: "पहिलो पटक गर्भधारण भइसकेपछि दोस्रो पटक सधैं समस्यामुक्त हुन्छ।" तर यथार्थ केही फरक छ।

विश्वभर ८ करोडभन्दा बढी दम्पतीहरू पहिलो सन्तानपछि दोस्रो सन्तान प्राप्तिको पर्खाइमा विभिन्न स्वास्थ्य समस्याहरू झेलिरहेका छन्।
चिकित्सकीय भाषामा यसलाई 'Secondary Infertility' (सेकेन्डरी इन्फर्टिलिटी) भनिन्छ।

उमेर, जीवनशैली, अघिल्लो सुत्केरीपछिका शारीरिक परिवर्तनहरू वा अन्य विभिन्न कारणले यस्तो हुन सक्छ।

यदि तपाईँहरू पनि दोस्रो सन्तानको योजनामा हुनुहुन्छ तर सफलता मिलिरहेको छैन भने,
नआत्तिनुहोस्, तपाईँहरू एक्लो हुनुहुन्न र यसको प्रभावकारी उपचार सम्भव छ। 💙

निःसन्तानपनको सम्पूर्ण समाधानका लागि आजै विशेषज्ञसँग परामर्श लिनुहोस्। तपाईँको परिवार विस्तारको सपना साकार पार्न हामी सधैं साथमा छौँ।

थप जानकारी र परामर्शको लागि:

🏥 Fishtail IVF & Fertility Centre
📍 गैह्रापाटन - ४, पोखरा
📱 9709075700
🌐 www.fishtailivf.com.np

छाला तथा याैन रोग विशेषज्ञ डाक्टर आउने सूचना।
11/03/2026

छाला तथा याैन रोग विशेषज्ञ डाक्टर आउने सूचना।

यहि फागुन १६ गते बरिस्ठ नसा, मनोरोग तथा लागुऔषध सम्बन्धि विशेषज्ञ डा. राजन शर्मा आउदै हुनुहुन्छ; सम्बन्धित सम्पूर्ण नयाँ...
25/02/2026

यहि फागुन १६ गते बरिस्ठ नसा, मनोरोग तथा लागुऔषध सम्बन्धि विशेषज्ञ डा. राजन शर्मा आउदै हुनुहुन्छ; सम्बन्धित सम्पूर्ण नयाँ तथा पुराना बिरामि हरुले सम्पर्क राख्नुहोला।

फागुन २गते शनिबार नाक, कान, घाँटी रोग विशेषज्ञ डा. आशिष घिमिरे आउदै हुनुहुन्छ।
12/02/2026

फागुन २गते शनिबार नाक, कान, घाँटी रोग विशेषज्ञ डा. आशिष घिमिरे आउदै हुनुहुन्छ।

Address

Hospital Road, Baglung Municipality/2
Baglung Bazar
33300

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 20:00

Telephone

+97768521825

Website

Alerts

Be the first to know and let us send you an email when Kc Medical hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kc Medical hall:

Share