
15/08/2024
सूचना!! सूचना!! सूचना!! यस निलगिरि अस्पतालमा यही भदौ 1 गते शनिबार वरिष्ठ छाला विशेषज्ञ ड. शुशील कार्की आउनु हुने हुनाले समयमा आफ्नो स्वास्थ्य जाँच गराउनु होला ।
नाम दर्ताको लागि:9867618000 🏥
🕒️ समय :8:00बजे देखि 1बजे सम्म
Nilgiri Hospital Baglung 🏥