Medicare pharmacy , Baglung

Medicare pharmacy , Baglung Medicare Clinic aawa road Baglung

Jay Baglung Kalika mata ko Darsan garau
14/02/2026

Jay Baglung Kalika mata ko Darsan garau

07/02/2026
01/02/2026
01/02/2026
01/02/2026
01/02/2026
सुगरका बिरामीले इन्सुलिन सुरू गरेपछि सधैं लगाउनुपर्छ‍?थाहा पाउनुपर्ने कुरा के हो भने सबैलाई अन्तिम अवस्थामा मात्र इन्सुल...
17/01/2026

सुगरका बिरामीले इन्सुलिन सुरू गरेपछि सधैं लगाउनुपर्छ‍?

थाहा पाउनुपर्ने कुरा के हो भने सबैलाई अन्तिम अवस्थामा मात्र इन्सुलिन दिइने होइन। बाहिरबाट इन्सुलिन दिँदा कसैकसैलाई बिस्तारै मधुमेह रोग हराएर जान सक्छ। केही शोधपत्रमा यस्तो निष्कर्ष लेखिएको छ।

कस्तो अवस्थामा इन्सुलिन दिने त भन्ने जिज्ञासा धेरैमा आउनु स्वाभाविक हो। रगतमा सुगरको मात्रा एकदमै धेरै भएको अवस्थामा इन्सुलिन दिनुपर्ने हुन्छ। खाली पेटमा दुई सयभन्दा धेरै र खाएपछि तीन सय धेरै हुने र तीन महिनाको 'एचबी ए वान सी' १० भन्दा माथि भयो भने सुगर धेरै भएको मानिन्छ।

यस्तो रिपोर्टले इन्सुलिनको मात्रा कम छ भन्ने देखाउँछ। यस अवस्थामा छोटो समयका लागि बाहिरबाट इन्सुलिन दिँदा प्यांक्रियाजलाई आराम मिल्छ, इन्सुलिन उत्पादन गर्न दबाब पर्दैन।

Urgently wanted ANM/HA  Medicare pharmacy 9857620025
18/11/2025

Urgently wanted ANM/HA Medicare pharmacy 9857620025

04/11/2025

Address

Aawa Road 02
Baglung

Telephone

068521462

Website

Alerts

Be the first to know and let us send you an email when Medicare pharmacy , Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram