Bhaktapur Heart N DiabeticCentre

Bhaktapur Heart N DiabeticCentre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhaktapur Heart N DiabeticCentre, Doctor, Balkot.

हामी भोलि सुर्यविनायक नगरपालिका वडा नं. ९ मा निःशुल्क सुगर, प्रेसर र थाइराइड जाँच शिविरमा आउनेछौं।🕖 समय: बिहान ७:०० देखि...
01/06/2025

हामी भोलि सुर्यविनायक नगरपालिका वडा नं. ९ मा निःशुल्क सुगर, प्रेसर र थाइराइड जाँच शिविरमा आउनेछौं।

🕖 समय: बिहान ७:०० देखि ९:३० सम्म

यो सुनौलो अवसर नबिर्सनुहोस्!
स्वास्थ्य नै धन हो।
रोग उपचारभन्दा रोकथाम नै उत्तम उपाय हो।


Bhaktapur HeartnDiabetic Centre

26/05/2025

निःशुल्क #थाइराइड, सुगर र बीपी परीक्षण – तपाईंको अमूल्य उपस्थितिको लागि हार्दिक अनुरोध छ।
यो अवसर नछुटाउनुहोस् – स्वास्थ्य नै धन हो।
उपचार भन्दा रोकथाम उत्तम हुन्छ।

#भोलि पिखेलमा आयोजना हुँदैछ।


07/03/2025

#थाइराइड परीक्षणमा ५०% छुट!
महिला दिवस विशेष अफर
#स्वस्थ महिला, #सशक्तिकरणको आधार हो

Offer! offer! offer!


#ज्ञान
#दृष्टिकोण
#व्यवहार


8Th to 15 th March

04/03/2025

#ज्ञान
#रोकथाम
#दृष्टिकोण
#व्यवहार


     #रोकथाम  #ज्ञान
01/03/2025



#रोकथाम
#ज्ञान

स्वास्थ्य नै सम्पत्ति हो: उपचारभन्दा  #रोकथाम प्राथमिकताराम्रो स्वास्थ्य नै उज्ज्वल भविष्यको आधार हो। उपचारभन्दा रोकथाम ...
26/02/2025

स्वास्थ्य नै सम्पत्ति हो: उपचारभन्दा #रोकथाम प्राथमिकता

राम्रो स्वास्थ्य नै उज्ज्वल भविष्यको आधार हो। उपचारभन्दा रोकथाम मा ध्यान केन्द्रित गरेर, हामी मधुमेह र उच्च रक्तचाप जस्ता गैर-संक्रामक रोगहरू( ) को प्रभाव घटाउन सक्छौं। नियमित स्वास्थ्य परीक्षण शिविरहरू समयमै रोग पत्ता लगाउन मद्दत गर्छन्, जसले दिगो विकास लक्ष्य ( ) को स्वास्थ्य तथा कल्याण लक्ष्य लाई समर्थन गर्छ।

स्वास्थ्य परीक्षण किन आवश्यक छ?

✔️ समयमै रोग पत्ता लगाएर उचित उपचारको व्यवस्था
✔️ उपचार खर्च र जटिलता कम गर्नु
✔️ स्वस्थ जीवनशैली अपनाउन ज्ञान प्रदान गर्नु

तर, परीक्षण मात्र पर्याप्त होइन। यथोचित परामर्श र जनचेतना आवश्यक छ, जसले दीर्घकालीन रूपमा स्वस्थ बानी–व्यवहारलाई प्रवर्द्धन गर्छ। #ज्ञान, #दृष्टिकोण, र #व्यवहार (KAP) को सही संयोजनले प्रभावकारी र स्थायी स्वास्थ्य सुधार ल्याउन सक्छ।

स्वस्थ भविष्यको लागि अघि बढौं!

आजै कदम चालौं—स्वास्थ्य परीक्षणमा सहभागी बनौं, जनचेतना फैलाऔं, र स्वस्थ जीवनको अभियानमा जोडिऔं। किनभने आजको रोकथामले भोलिको जीवनलाई मजबुत बनाउँछ!
JCI NEPAL
SHIVA RATRI SPECIAL

       #ज्ञान  #दृष्टिकोणमा  #अभ्यास
13/02/2025




#ज्ञान #दृष्टिकोणमा #अभ्यास

मैले त आफ्नो स्वास्थ्य परीक्षण गरें । अब तपाईंको पालो

नसर्ने रोगहरुको पहिचानका लागि एक महिने नि:शुल्क परीक्षण अभियान आजबाट देशैभरका स्थानीय तहका स्वास्थ्य संस्थामा शुरु भएको छ ।

उपचार सेवा सुधारसँगै निरोधात्मक विधिको प्रवर्द्धन गर्ने हाम्रो योजना तथा प्राथमिकतामा उल्लिखित नीति अनुसार नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि हरेक स्थानीय तहका स्वास्थ्य केन्द्रमा फाल्गुन महिनाभर ३० वर्ष माथिका सबैले👇️

- मधुमेह जाँच (रगतमा चिनीको मात्रा परीक्षण)
- रक्तचाप (ब्लडप्रेसर) मापन
- मिर्गौला सम्बन्धी रोगको जाँच
- उचाइ र तौलको आधारमा BMI मापन सेवा
नि:शुल्क प्राप्त गर्न सक्नु हुनेछ ।

नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई यी जाँचहरु गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् र स्वास्थ्य रक्षा गर्नुहोस् ।

08/02/2025

Adarsa calvary church



07/02/2025
17Th Falgun saturday
07/02/2025

17Th Falgun saturday

02/02/2025




Thank you
Genuine School

Address

Balkot

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

9851143704

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Heart N DiabeticCentre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhaktapur Heart N DiabeticCentre:

Share

Category