� शुलभ शुल्कमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवाका लागि � बनेपा हेल्थ केयर । � बनेपा–८, काभ्रे
12/04/2026
महिलामा प्याप स्मियर टेस्ट किन आवश्यक हुन्छ❓🤔
📢 प्याप स्मियरले पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) प्रारम्भमै पत्ता लगाउन मद्दत गर्छ। 🩺
👉 समयमै जाँच गर्दा संक्रमण र असामान्य कोष पहिचान भई उपचार सहज हुन्छ। ⚠️
नाम दर्ता तथा थप जानकारीका लागि ☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)
10/04/2026
औंला चुस्ने बानीले बच्चामा के असर पर्छ❓🤔
📢 दाँत बाङ्गो हुने, जबडाको विकासमा समस्या र संक्रमणको जोखिम बढ्न सक्छ। 🦷
👉 बानी हटाउन अभिभावकको ध्यान, सकारात्मक प्रेरणा र आवश्यक परे दन्त चिकित्सकको सल्लाह लिनुहोस्। 👶
नाम दर्ता तथा थप जानकारीका लागि ☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)
10/04/2026
आज मिति २०८२ साल चैत २७ गते, शुक्रवारको दिन बनेपा नगरपालिका ५/७ को सिमाना भिमसेनस्थान मन्दिर नजिक निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त शिविरमा ६६ जना भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिनु भएको छ।
09/04/2026
नयाँ वर्षको अफर 🎉
स्वास्थ्य जाँच अब सस्तो र भरपर्दो ✔️
30+ टेस्ट 👉 रु. 2,083 मात्र
Banepa Health Care — Care Today, Healthier Tomorrow 💯
👨⚕️ विशेषज्ञ डाक्टर🏥 अत्याधुनिक उपकरण🚗 पर्याप्त पार्किङ
अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि ☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)
09/04/2026
२०८२, चैत्र २७ गते, शुक्रबार (बिहान १०:०० बजे देखि दिउँसो १:०० बजे सम्म)
"स्वस्थ नारी, सुखी जीवन!"! प्रशुती, स्त्री तथा बझोपन सबन्धि सम्पूर्ण समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ । अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि ☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन)
09/04/2026
आज मिति २०८२ साल चैत २६ गते, बिहीबारका दिन बनेपा हेल्थकेयरको आयोजनामा बनेपा हेल्थकेयर अगाडि निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त शिविरमा ५० जना भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिनु भएको छ।
09/04/2026
आज मिति २०८२ साल चैत २६ गते, बिहीबारका दिन बनेपा हेल्थकेयरको आयोजनामा बनेपा हेल्थकेयर अगाडि निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त शिविरमा ५० जना भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिनु भएको छ।
08/04/2026
२०८२, चैत्र २८ गते, शनिबार (समय: बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म) छाला तथा सौन्दर्य सम्बन्धी समस्याको उपचारको लागि सम्पर्क गर्नुहोस् । “स्वस्थ छाला, सुन्दर जीवन! अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि☎०११–६६२१६२, ९८६९४१८२६४, बनेपा हेल्थ केयर प्रा.लि.🏥 बनेपा–८, काभ्रे (मयूर हल जाने हाइ-वे चोक, सुर्य भवन )
Be the first to know and let us send you an email when Banepa Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.