चन्द्रकिर्ती विहार, ChandraKirti Vihar

  • Home
  • Nepal
  • Banepa
  • चन्द्रकिर्ती विहार, ChandraKirti Vihar

चन्द्रकिर्ती विहार, ChandraKirti Vihar Meditation Center, ध्यान केन्द्र

11/10/2025
चन्द्रक्रीर्ति विहार पुन: निर्माण कार्य ब्लक A को ७०% काम सम्पन्न ! यस कार्यमा मुख्य सहयोगी बनेपा नगरपालिका प्रमुख, उपप्...
01/08/2025

चन्द्रक्रीर्ति विहार पुन: निर्माण कार्य ब्लक A को ७०% काम सम्पन्न ! यस कार्यमा मुख्य सहयोगी बनेपा नगरपालिका प्रमुख, उपप्रमुख, वडा कार्यालय एवम श्रद्धालु चन्दादाता, उपासक उपासिका तथा प्रत्येक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबै सहयोगी दाताहरुमा हार्दिक धन्यबाद ! साथै बाकी कार्य सम्पन्न गर्न आवश्यक रकम सक्दो सहयोग गर्नु हुन सबै श्रद्धालु दाताहरुमा हार्दिक अनुरोध गर्दछौ । धन्यवाद !
~ चन्द्रकीर्ति विहार ब्यबस्थापन तथा विकास समिती, बनेपा - ५

07/07/2025

यो मन्दिर सबै प्राणीहरूको कल्याण र खुशीको लागि धम्मको शिक्षा र अभ्यास सक्षम बनाउन सफल होस्।🙏🙏🙏

मेटासँग
Cheah Chee Mun & Family

Cheah Chee Mun & Family सस्थाबाट शुभकामना सहित रु १,००,०००/- सहयोग विहार भवन निर्माण गर्न प्राप्त भएको छ ! त्यस सस्था चन्दा दाताहरुप्रती चन्द्रक्रीती विहार ब्यबस्थापन तथा बिकास समितीबाट सुख, शान्ती र निरोगिको कामना सहित हार्दिक धन्यबाद छ ! साधु!साधु!!साधु!!!🙏

बनेपा नगरपालिकाबाट चन्द्रकीर्ति बिहार पुन:निर्माणको लागि आ. ब. २०८१/२०८२ मा बिनियोजित रकम रु. २०,००,०००/- ( बीस लाख)र उप...
23/03/2025

बनेपा नगरपालिकाबाट चन्द्रकीर्ति बिहार पुन:निर्माणको लागि आ. ब. २०८१/२०८२ मा बिनियोजित रकम रु. २०,००,०००/- ( बीस लाख)र उपभोकता समिती मार्फत ४,००,०००/- ( चारलाख) को निर्माण कार्य पौराणिक, पुरातात्विक रुपमा भैरहेको छ सो रकमबाट धम्म हलसम्म मात्रै निर्माण सम्पन्न हुने भएकोले माथिल्लो एक तल्ला र तपमा रहेको चैत्यको निर्माण कार्य सम्पन्न गर्न रकम नपुग भएको हुँदा श्रद्धालु चन्दा दाताहरुमा सक्दो आर्थिक सहयोग गरि पुन्य संचय गर्नु हुन सबै श्रद्धालु चन्दा दाताहरुमा हार्दिक अनुरोध गर्दछौ !
~ चन्द्रकीर्ति बिहार ब्यबस्थापन तथा बिकास समिती, बनेपा- ५

२०८०/०८१ ब्लक B भवन निर्माण कार्य प्रगति एक झलक ..बिशेष धन्यवाद !  ब्लक B भवन निर्माण गर्न जिम्मा लिनु भैइ बजेत बिनियोजन...
02/07/2024

२०८०/०८१ ब्लक B भवन निर्माण कार्य प्रगति एक झलक ..
बिशेष धन्यवाद ! ब्लक B भवन निर्माण गर्न जिम्मा लिनु भैइ बजेत बिनियोजन गर्न बिशेष पहल गरि सहयोग गर्नु हुने बागमती प्रदेश सभासद माननीय श्री कन्चन चन्द्र बादे श्रेष्ठ ज्यु, प्राबिधिक, ईन्जिनियर निर्जल सर लगाएत बागमती प्रदेश सरकार पर्यटन ईकाइ कार्यालय टिमबाट भवन निर्मान गर्न सक्दो साथ सहयोग र सल्लाह दिई कार्य सम्पादन गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएकोमा त्यस कार्यालका सबै सरहरु तथा प्रत्येक्ष अप्रत्यक्ष साथ सहयोग गर्नु हुने सबै महानुभावहरुलाई हार्दिक धन्यवाद ! 🙏
~ चन्द्रकीर्ति विहार ब्यबस्थापन तथा विकास समिती

२०८०/०८१ भवन निर्माण कार्य प्रगती एक झलक ...बिशेष धन्यवाद ! ब्लक A भवन निर्माण  गर्न सक्दो साथ सहयोग गर्नु हुने बनेपा नग...
02/07/2024

२०८०/०८१ भवन निर्माण कार्य प्रगती एक झलक ...
बिशेष धन्यवाद ! ब्लक A भवन निर्माण गर्न सक्दो साथ सहयोग गर्नु हुने बनेपा नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, प्राबिधिक, ईन्जिनियर सरहर, भवनको नक्सा डिजाइन गरि सहयोग गर्नु हुने मधिकर्मी ईन्जिनियरिङ कन्सल्तेन्सीका सरहरु तथा सम्पुर्ण श्रद्धालु चन्दा दाताहरुमा हार्दिक धन्यवादका साथै सो भवन निर्माण सम्पन्न गर्न अझै साथ सहयोगको आवस्यकता भएकोले श्रद्धालु चन्दा दाताहरुमा सक्दो आर्थिक सहयोग गरि पुन्य सन्चय गर्नु हुन हार्दिक अनुरोध गर्दछौ !
~ चन्द्रकीर्ति विहार ब्यबस्थापन तथा विकास समिती
साधु ! साधु !! साधु !!!🙏

21/01/2024

Top floor ढलान २०८०/१०/४

Top Floor ढलान २०८०/१०/४ गते बिहिवार
21/01/2024

Top Floor ढलान २०८०/१०/४ गते बिहिवार

20/01/2024

२०८०/१०/५ गते शुक्रवार चन्द्रकीर्ति विहार ब्लक `B´भवन शिलान्यास कार्य सम्पन्न ! साधु ! साधु !! साधु !!!

२०८०/१०/५ गते  शुक्रवार चन्द्रकीर्ति विहार ब्लक `B´भवन शिलान्यास कार्य सम्पन्न ! साधु ! साधु !! साधु !!!
20/01/2024

२०८०/१०/५ गते शुक्रवार चन्द्रकीर्ति विहार ब्लक `B´भवन शिलान्यास कार्य सम्पन्न ! साधु ! साधु !! साधु !!!

17/01/2024

Address

Ghokeshaur
Banepa
45210

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Saturday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+9779841384101

Website

Alerts

Be the first to know and let us send you an email when चन्द्रकिर्ती विहार, ChandraKirti Vihar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share