K.B. Polyclinic Pvt Ltd

K.B. Polyclinic Pvt Ltd Redefining care with compassion, expertise, and a personal touch — only at K.B. Polyclinic Pvt.Ltd Providing services since 2068 B.S

📢 We’re Hiring! 📢Join our team as a Pharmacist. If you’re passionate about healthcare and making a difference, apply tod...
25/07/2025

📢 We’re Hiring! 📢
Join our team as a Pharmacist. If you’re passionate about healthcare and making a difference, apply today! 💊👩‍⚕️

🩺 सूचना: छाला रोग विशेषज्ञ सेवा उपलब्ध….‘के.बी. पोलिक्लिनिक प्रा.लि.’बनेपा मा छाला रोग विशेषज्ञ डा. “अभिषेक सुमन” (MD De...
03/07/2025

🩺 सूचना: छाला रोग विशेषज्ञ सेवा उपलब्ध….

‘के.बी. पोलिक्लिनिक प्रा.लि.’बनेपा मा छाला रोग विशेषज्ञ
डा. “अभिषेक सुमन” (MD Dermatology) आउँदो शनिबार र आइतबार बिहानको समयमा परामर्शका लागि उपस्थित हुनुहुनेछ।

🗓 मिति: आउँदो शनिबार र आइतबार
⏰ समय: बिहान ९:०० देखि ११:०० सम्म
📍 स्थान: प्रवेश मार्ग, बनेपा
📞 सम्पर्क: ०११–६६०७८१

👉 छालासम्बन्धी समस्या छ भने आजै समय बुक गर्नुहोस् र विशेषज्ञबाट परामर्श लिनुहोस्।

Meet our Consultant Pediatrician and Neonatologist Specialist “Dr. Kavi Raj Rai”Every Sunday to friday from 8:00Am - 2:0...
23/06/2025

Meet our Consultant Pediatrician and Neonatologist Specialist “Dr. Kavi Raj Rai”
Every Sunday to friday from 8:00Am - 2:00Pm
Contact us: 011-660781
Visit us: Banepa Buspark, Prabesh Marg

नवजात शिशु तथा बलबालिका सम्बन्धि सम्पूर्ण स्वास्थ्य उपचार, खोप सम्बन्धि परामर्श लगायत अन्य सेवाका लागि के. बी. पोलिक्लिनिक, बनेपा, प्रवेश मार्ग, काभ्रे।
डा. कवि राज राई, बालरोग तथा नवजात बिशेषज्ञ
थप जानकारी तथा नाम दर्ताको लागि: ०११-६६०७८१

डा. शुभ सञ्ज सैंजु(MBBS - DU, M.D. Pediatric - LMC, KU)अब नियमित रूपमा बालबालिकाको स्वास्थ्य सेवा प्रदान गर्दै हुनुहुन्छ...
22/06/2025

डा. शुभ सञ्ज सैंजु
(MBBS - DU, M.D. Pediatric - LMC, KU)
अब नियमित रूपमा बालबालिकाको स्वास्थ्य सेवा प्रदान गर्दै हुनुहुन्छ।
डा. शुभ सञ्ज सैंजु द्वारा:
✅ अभिभावकलाई सहज बुझाइमा परामर्श
✅ रोगको प्रारम्भिक पहिचान, निदान र उपचार
✅ नियमित स्वास्थ्य परीक्षण
✅ बालरोगको सम्पूर्ण उपचार

📍 स्थान: प्रवेश मार्ग, बनेपा
📞 सम्पर्क: 011-660781

Book your appointment now!!
03/06/2025

Book your appointment now!!

हाडजोर्नी तथा मांसपेशीका दुखाईका लागि के. बी. पोलिक्लिनिक, बनेपा, प्रवेश मार्ग, काभ्रे।डा. अंशुल राजभंडारी, हाडजोर्नी बिशेषज्ञथप जानकारी तथा नाम दर्ताको लागि: ०११-६६०७८१
Book your Appointment for tomorrow!!!

At KB Polyclinic, we provide expert dermatology care for every age and every skin type.From childhood to adulthood, your...
09/05/2025

At KB Polyclinic, we provide expert dermatology care for every age and every skin type.
From childhood to adulthood, your skin deserves the best at every stage.”
Book your appointment for coming Saturday and Sunday!!! Don’t miss it!!!

14/04/2025

के.बी. पोलिक्लिनिकको तर्फबाट नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!”
यस नयाँ वर्षमा तपाईं सबैलाई स्वस्थ जीवन, सकारात्मक सोच र हर्षोल्लासको कामना।
हामी तपाईंको स्वास्थ्यको ख्याल गर्न सधैं तयार छौं!”

#नयाँवर्ष२०८२

फ्लूबाट बच्नका लागि बालबालिका र संवेदनशील उमेर समूहका मानिसहरूलाई वार्षिक रूपमा खोप लगाउन सुझाव गरिन्छ।खोप बारे थप जानका...
19/03/2025

फ्लूबाट बच्नका लागि बालबालिका र संवेदनशील उमेर समूहका मानिसहरूलाई वार्षिक रूपमा खोप लगाउन सुझाव गरिन्छ।
खोप बारे थप जानकारी प्राप्त गर्न तथा नाम दर्ताको लागि: के. बी. पोलिक्लिनिक, बनेपा, प्रवेश मार्ग, काभ्रे।
सम्पर्क नं.: ०११-६६०७८१

हाडजोर्नी तथा मांसपेशीका दुखाईका लागि के. बी. पोलिक्लिनिक, बनेपा, प्रवेश मार्ग, काभ्रे।डा. अंशुल राजभंडारी, हाडजोर्नी बि...
18/03/2025

हाडजोर्नी तथा मांसपेशीका दुखाईका लागि के. बी. पोलिक्लिनिक, बनेपा, प्रवेश मार्ग, काभ्रे।डा. अंशुल राजभंडारी, हाडजोर्नी बिशेषज्ञथप जानकारी तथा नाम दर्ताको लागि: ०११-६६०७८१
Book your Appointment for tomorrow!!!

13/03/2025

“Happy Holi from us to you!
As you enjoy the festival of colors, remember to take care of your health, stay hydrated, and celebrate responsibly. May this Holi bring you happiness, peace, and vibrant energy!”

30/01/2025

सोनम ल्होछारको यस शुभ अवसरमा “के.बी. पोलिक्लिनिक” तपाईं सबैको सुस्वास्थ्य, शान्ति, र समृद्धिको कामना गर्दछ।
निरोगी समाज नै सुखी समाज हो—स्वस्थ रहौं, सुरक्षित रहौं!

Address

Banepa Bazar

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97711660781

Website

Alerts

Be the first to know and let us send you an email when K.B. Polyclinic Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to K.B. Polyclinic Pvt Ltd:

Share