Kausilya Aspatal Pvt. Ltd.

Kausilya Aspatal Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kausilya Aspatal Pvt. Ltd., Hospital, Banke.

हाम्रा सेवाहरु।
(२४ सै घण्टा ईमर्जेन्सी सेवा)
✅जनरल फिजिसियन / सर्जन
✅हाडजोर्नी तथा नसारोग
✅नाक कान घाँटी रोग
✅बाल रोग
✅स्त्री तथा प्रसुती रोग
✅अँखा उपचार सेवा
✅मानसि रोग
✅फिजियो तथा अकुपंचर सेवा
✅रेडियोलोजी सेवा
✅ल्याब सेवा
✅इन्डोस्कोपी, मुटुको एक्सरे

भोलि पुसको ११ गते
25/12/2025

भोलि पुसको ११ गते

24/12/2025
24/12/2025

यही आउँदै गरेको पुस १२ गते को दिन तपाईं हरुको सेवामा #बाथरोग र #प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच #कौसिल्याअस्पतालप्रालीकोहलपुर

❓जनमानसमा हुने प्रायजसो जिज्ञासाहरु ❓👇:

✅ १. युरिक एसिड र वाथ रोगमा के फरक छ?
✅ २. वाथ रोगको उपचार किन गर्नुपर्छ?
✅ ३. के वाथ रोगको औषधिको सेवनले बाँझोपन गराउन सक्छ?
✅ ४. वाथमा प्रयोग हुने औषधिले गर्भ रहन दिँदैन भन्छन्, के यो सत्य हो?
✅ ५. वाथ रोगमा सेवन गर्ने औषधिले side effects हुन्छ भन्छन्, यदि side effect हुने भए औषधि किन खाने?
✅ ६. नेपालमा सबैभन्दा धेरै देखिने वाथ कुन हो?
✅ ७. वाथ कुन उमेर समुहका मानिसहरुलाई धेरै देखिन्छ?
✅ ८. वाथ भएका मानिसहरुले के-के कुराहरु खान हुँदैन?
✅ ९. वाथ हुँदा के-के लक्षणहरु देखा पर्छन्?
✅ १०. कस्ता बिरामीले वाथरोग विशेषज्ञसँग र कस्ता बिरामीले हाडजोर्नी रोग विशेषज्ञसँग उपचार गर्ने?
✅ ११. वाथ रोग लाग्नै नदिन के गर्नुपर्छ?
✅ १२. वाथ लागिसकेपछि उपचार सम्भव छ?
✅ १३. के वाथ रोग वंशानुगत रोग हो?
✅ १४. वाथ रोगका बिरामीहरुलाई सुझाव❗❗❗
#वाथ #बाथ Disease , #यूरिकएसिड #कौसिल्याअस्पतालप्रालि
Ram Neupane Om Spandan

विगत लामो समयदेखि हाम्रै कोहलपुरमा रहेको कौसिल्या अस्पतालमा गाइनो सम्बन्धी सम्पूर्ण चेकजाँच भइरहेको जानकारी गराउँद छौँ ।...
29/11/2025

विगत लामो समयदेखि हाम्रै कोहलपुरमा रहेको कौसिल्या अस्पतालमा गाइनो सम्बन्धी सम्पूर्ण चेकजाँच भइरहेको जानकारी गराउँद छौँ ।
“महिलाको स्वास्थ्यका लागि सुरक्षित र विश्वसनीय गाइनो सेवा हाम्रै अस्पतालमा उपलब्ध।”

1. “हाम्रो अस्पतालमा अनुभवी गाइनो विशेषज्ञ द्वारा सुरक्षित र विश्वासिलो स्त्री–रोग सेवा उपलब्ध।”
2. “आमा र शिशुको स्वास्थ्य—हाम्रो प्राथमिकता। विश्वसनीय गाइनो सेवा अहिले नै!”
3. “महिलाको स्वास्थ्यका लागि सम्पूर्ण गाइनो सेवा—हाम्रो अस्पतालमा।”
4. “विश्वासिलो उपचार, अनुभवी गाइनो टोली—महिलाको स्वास्थ्यको सहयात्री।”

For More details
Contact-081-540133

हामि सधै सहकार्य र समन्वयमा गुणस्तर स्वास्थमा हाम्रो प्रतिबद्ध छौ । तपाइको स्वास्थ हाम्रो सुरक्षा @नब किरण बहुउद्देश्यीय...
27/11/2025

हामि सधै सहकार्य र समन्वयमा गुणस्तर स्वास्थमा हाम्रो प्रतिबद्ध छौ । तपाइको स्वास्थ हाम्रो सुरक्षा
@नब किरण बहुउद्देश्यीय सहकारी सस्था बैजनाथ २ बाँके का शेयर सदस्य हरुका लागि स्वास्थ सुरक्षा का लागि सम्झौता गरियो ।

24/11/2025

प्रत्येक महिना को दोस्रो शुक्रबार यस मङ्सिरको १२ गते को दिन तपाईं हरुको सेवामा #बाथरोग र #प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर द्वारा चेकजाँच भइरहेको जानकारी गराउँदछौँ।

दाँतको समस्या अब एकै ठाउँमा उपचार।कौसिल्य अस्पताल प्रा. लि. मा अब अनुभवी दन्त चिकित्सकबाट दाँतको सबै प्रकारका उपचार उपलब...
13/11/2025

दाँतको समस्या अब एकै ठाउँमा उपचार।

कौसिल्य अस्पताल प्रा. लि. मा अब अनुभवी दन्त चिकित्सकबाट दाँतको सबै प्रकारका उपचार उपलब्ध छन्।

✅ दाँत दुख्ने, किरा लाग्ने समस्या
✅ दाँत निकाल्ने तथा फिक्स गर्ने सेवा
✅ स्केलिङ (दाँत सफा गर्ने)
✅ दाँत सिधा पार्ने (ब्रसेस)
✅ बालबालिकाका दन्त उपचार

स्वस्थ दाँत, सुन्दर मुस्कान — हाम्रो प्रतिवद्धता! 😁
📍स्थान: कौसिल्य अस्पताल प्रा. लि.
📞 सम्पर्क: [081-540133]
#कौसिल्याअस्पतालप्रालीकोहलपुर #परिवार Ram Neupane Kohalpur Gallery Shankar Neupane Sushant G Enapuen Ganga Regmi Om Spandan

02/11/2025

बिगत लामो समयदेखि सेवा दिदै आएको बाँके जिल्लाको कोहलपुरमा अवस्थित यस कौसिल्या अस्पतालमा तपाईहरुलाई स्वागत छ।
हाम्रा सेवाहरु।
(२४ सै घण्टा ईमर्जेन्सी सेवा)
✅जनरल फिजिसियन / सर्जन
✅हाडजोर्नी तथा नसारोग
✅नाक कान घाँटी रोग
✅बाल रोग
✅स्त्री तथा प्रसुती रोग
✅अँखा उपचार सेवा
✅मानसि रोग
✅फिजियो तथा अकुपंचर सेवा
✅रेडियोलोजी सेवा
✅ल्याब सेवा
✅इन्डोस्कोपी, मुटुको एक्सरे
हाम्रो ठेगानाः कोहलपुर - ११, बाँके
शाखाः बाँसगढी - ५, बर्दिया
अन्य जानकारीः
081-541312,081-540133, 9858037371
फेसबुक: https://www.facebook. com/कौसिल्यअस्पताल
#अस्पताल #कोहलपुर #बाँके #बर्दिया #स्वास्थ्य #बाँके #कौसिल्यअस्पताल Kohalpur Gallery Ganga Regmi Punam Regmi राप्ती सोनारिका जनता हामी Sushant G Enapuen Shankar Neupane Sureeta Oli Rita Chaudhary Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya Highlights Kohalpur GalleryAdmin Om Spandan Dipak Raj Pokharel Kohalpur Municipality - कोहलपुर नगरपालिका

शुभ छठ पर्व २०८२ को पावन अवसरमा अस्पताल  परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र ...
27/10/2025

शुभ छठ पर्व २०८२ को पावन अवसरमा अस्पताल परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना। 🌸🙏
जय छठ माई! ☀️
#कोहलपुर #अस्पताल #कौसिल्यअस्पताल #कौसिल्याअस्पतालप्रालीकोहलपुर #परिवार Kausilya Aspatal Pvt.Ltd. Bansgadhi,Bardiya Kohalpur Gallery

20/10/2025

शुभ दीपावली तथा लक्ष्मी पूजाको पावन अवसरमा कौसिल्या अस्पताल परिवारको तर्फबाट हाम्रा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा प्रिय ग्राहकहरूमा सुख, समृद्धि, स्वास्थ्य र शान्तिको हार्दिक शुभकामना !🪔
#कौसिल्यअस्पताल #कोहलपुर

सबैलाइ जानकारी गराइन्छ
19/10/2025

सबैलाइ जानकारी गराइन्छ

18/10/2025

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो —
यस धनतेरसको पावन अवसरमा
सबैमा स्वास्थ्य, समृद्धि र सुखको कामना गर्दै
कौसिल्या अस्पताल परिवारको तर्फबाट
हार्दिक शुभकामना! 💛

Address

Banke
21904

Alerts

Be the first to know and let us send you an email when Kausilya Aspatal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kausilya Aspatal Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category