Aarambha Eye Care centre

Aarambha Eye Care centre "Your Vision Our Responsibility "

भ्रष्टाचार जरै देखि निर्मूल होस् ।सबल र सक्षम नेपाल छिट्टै बनेको हेर्न पाइयोस् । जनताले तिरेको सबै करको सदुपयोग जरुरी छ ...
08/09/2025

भ्रष्टाचार जरै देखि निर्मूल होस् ।
सबल र सक्षम नेपाल छिट्टै बनेको हेर्न पाइयोस् ।
जनताले तिरेको सबै करको सदुपयोग जरुरी छ ।
जनताको करको पैसाले बचिने विलासी जीवनको अन्त्य सुरु भएको छ
Zen-z revolution
No corruption

22/08/2025

Contact Us for branded frames and lens
Aarambha Eye Care centre

New arrivals Great offers !!Visit Aarambha Eye Care centre for more details
20/08/2025

New arrivals
Great offers !!

Visit Aarambha Eye Care centre for more details

20/07/2025

Contact us for all kind of branded lens
Eye check from : 8 am - 7pm with our experienced Optometrist
Ph. num - 986-4353952
Aarambha Eye Care centre

10/07/2025

Contact us for all kind of branded lens
आरम्भ आई केयर सेन्टर एण्ड अप्टिकल्स
कोहलपुर - ११, बाँके
फोन नं - 986-4353952

09/07/2025

Contact us for all kind of branded lens
Myocare lens for your child
Myopia control
New technology
Contact us : 986-4353952

नयाँ बर्ष वि. सं. २०८२ सालको सम्पूर्ण ग्राहक वर्ग तथा सुवचिन्तकमा शुभकामना । नयाँ बर्षसँगै सबैले इच्छाएको कामना पूरा होस...
13/04/2025

नयाँ बर्ष वि. सं. २०८२ सालको सम्पूर्ण ग्राहक वर्ग तथा सुवचिन्तकमा शुभकामना ।
नयाँ बर्षसँगै सबैले इच्छाएको कामना पूरा होस् ।
तपाईहरुको सेवामा सदैव हाजिर छौँ।
आँखा जाँच तथा परामर्श को लागि सम्झिनु होला
साथै ब्राण्डेड चश्मा
ब्राण्डेड लेन्स को लागि हामीलाई सम्झिनु होला

आरम्भ आई केयर सेन्टर एण्ड अप्टिकल्स
कोहलपुर - ११, रेड क्रस मार्ग, बाँके
सम्पर्क - 9864353952

'World Optometry  2025 march 17-23'"Eyes to the future, Optometry improving global wellness" To all the Optometrist work...
23/03/2025

'World Optometry 2025 march 17-23'
"Eyes to the future, Optometry improving global wellness"
To all the Optometrist working for eye health all over the world.
Wish you all world Optometry day

23/02/2025

सूचना! सूचना!! सूचना !!!

यस आरम्भ आई केयर सेन्टर एण्ड अप्टिकल्स बाट सेवा लिई रहनुभएका सम्पूर्ण सेवा ग्राही प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौ ।
साथै यस सूचना मार्फत क्लिनिक पहिला रहेको ठाउँ देखि बाटोको पारीपट्टि सरेको जानकारी गराउन चाहन्छौ ।
विगत चार वर्ष देखि कोहपुरस्थित रेड क्रस मार्ग मा सेवा दिँदै आइरहेको यस क्लिनिक २०८१-०९-२७ गते देखि पहिला को ठाँउ देखि बाटोको पारी पट्टि सरेको जानकारी गराउँदछौं।
पुरानो स्थानमा व्यवस्थापन र विश्राम स्थलको कमी भएको कारणले नयाँ ठाँउ मा सारिएको हो।
पुरानो क्लिनिक रहेको ठाउँ देखि ठिक्क पारी पट्टि हेर्नु होला ।
आरम्भ आई केयर सेन्टर एण्ड अप्टिकल्स
कोहलपुर - ११ , रेड क्रस मार्ग
आँखा जाँच को लागि सम्पर्क - 9864353952
आँखा जाँच गर्ने समय - बिहान ७ देखि - बेलुका ७ बजे सम्म
दैनिक अनुभवी दृष्टि विषेशज्ञद्वारा आँखा जाँच गरिन्छ ।

We would like to wish our Optometrist Mr. Saroj Gautam a wonderful birthday. Upcoming years may get more successful And ...
19/02/2025

We would like to wish our Optometrist Mr. Saroj Gautam a wonderful birthday.
Upcoming years may get more successful
And all your wishes may come true
Happy birthday

🚨 Contact Lens Awareness: Beauty Shouldn’t Cost Your Vision! 🚨She wanted to shine on her wedding day, but an unsafe choi...
14/02/2025

🚨 Contact Lens Awareness: Beauty Shouldn’t Cost Your Vision! 🚨

She wanted to shine on her wedding day, but an unsafe choice turned it into a painful memory. Using cosmetic contact lenses without professional guidance led to a severe corneal infection, leaving her with a bandaged eye instead of a joyful glow.

Your Eyes Deserve the Best Care!
🔹 Contact lenses are NOT just fashion accessories—they sit directly on your cornea.
🔹 Always consult a Certified Eye Care Professional (Optometrist or Ophthalmologist) before using contact lenses.
🔹 Improper use can lead to infections, scarring, and even vision loss.

Make the right choice for your vision. Beauty should never come at the cost of your eye health!

📍 Visit specialist for safe and professional contact lens fitting.



Source: Social Media 🛑

🚨 सचेतना: सौन्दर्यले तपाईंको दृष्टि नष्ट गर्न हुँदैन! 🚨

उनी आफ्नो विवाहको दिन, मेकअपसँगै Cosmetic Contact Lens लगाउँछिन्। तर असुरक्षित निर्णयले त्यो दिन एक दुखद सम्झनामा परिणत हुन्छ। बिना विशेषज्ञको सल्लाह Contact Lens प्रयोग गर्दा गम्भीर कर्नियल संक्रमण भयो, जसका कारण खुसीको चमकको सट्टा उनको आँखा पट्टीले बेरिएको रह्यो।

तपाईंका आँखा उत्तम हेरचाहको हकदार छन्!

🔹 Contact Lens केवल फेसनका लागि नभई, तपाईंको कर्नियामा प्रत्यक्ष बस्ने चिकित्सा उपकरण हुन्।
🔹 Contact Lens प्रयोग गर्नुअघि सधैं प्रमाणित नेत्र विशेषज्ञ (अप्टोमेट्रिस्ट वा नेत्र रोग विशेषज्ञ) सँग सल्लाह गर्नुहोस्।
🔹 गलत प्रयोगले संक्रमण, आँखामा धमिलोपन, घाउ तथा स्थायी दृष्टि गुम्ने जोखिम निम्त्याउन सक्छ।

स्रोत: सामाजिक सञ्जाल 🛑

सही निर्णय लिनुहोस्, किनकि सौन्दर्य भन्दा तपाईंको आँखा स्वास्थ्य अझै महत्वपूर्ण छ!

#लेन्ससुरक्षा #आँखाकोस्वास्थ्यमहत्वपूर्णछ #नेत्रविशेषज्ञसँगसल्लाहगर्नुहोस् #दृष्टिपहिलो

आँखामा हुनसक्ने चोट पटकदेखि होसियार रहनु होला ।
29/10/2024

आँखामा हुनसक्ने चोट पटकदेखि होसियार रहनु होला ।

Address

Red Cross Marg
Banke
21900

Alerts

Be the first to know and let us send you an email when Aarambha Eye Care centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category