Shreeaga-Hospital

Shreeaga-Hospital "Quality Service One Step Ahead"

Calendar for  #2082
16/04/2025

Calendar for #2082

"सेवा नै धर्म हो""स्वास्थ्य नै धन हो"यहि आउदो शनिवार (2081/12/09) को दिन बिहान 9 बजे देखि 2 बजे सम्म उल्लेख गरिएको स्वास...
18/03/2025

"सेवा नै धर्म हो"
"स्वास्थ्य नै धन हो"
यहि आउदो शनिवार (2081/12/09) को दिन बिहान 9 बजे देखि 2 बजे सम्म उल्लेख गरिएको स्वास्थ्य शिविर को सेवा लिनहुन सबैमा जानकारी गराउदछौ | धन्यवाद

Physiotherapy Available
22/12/2024

Physiotherapy Available

अब हाम्रै अस्पताल श्रीअगा मा आँखा सम्बन्धी उपचार सेवा थप भएको जानकारी गराउँदछौ |जानकारी को सम्पर्क न :- ०८१-५४२०७८
26/09/2024

अब हाम्रै अस्पताल श्रीअगा मा आँखा सम्बन्धी उपचार सेवा थप भएको जानकारी गराउँदछौ |
जानकारी को सम्पर्क न :- ०८१-५४२०७८

16/09/2024

Check out Shreeaga Hospital’s post.

13/09/2024
अब हाम्रै अस्पताल श्रीअगा मा आँखा सम्बन्धी उपचार सेवा थप भएको जानकारी गराउँदछौ |जानकारी को सम्पर्क न :- ०८१-५४२०७८
05/09/2024

अब हाम्रै अस्पताल श्रीअगा मा आँखा सम्बन्धी उपचार सेवा थप भएको जानकारी गराउँदछौ |
जानकारी को सम्पर्क न :- ०८१-५४२०७८

🦟डेंगी रोगबाट कसरी बच्ने?लामखुट्टेको टोकाईबाट हुने डेंगी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका ...
27/08/2024

🦟डेंगी रोगबाट कसरी बच्ने?
लामखुट्टेको टोकाईबाट हुने डेंगी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाउनु हुन अनुरोध गरिन्छः
- पुरा बाहुला भएको लुगा लगाउने
- झुल भित्र मात्र सुत्ने
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
- घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
- खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
- गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
- पानी जम्मा गर्ने भाडालाई लाम्खुट्टे छिर्न नसक्ने गरी छोप्ने
- साँझ र विहान करेशाबारीमा जाँदा घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने

Address

Banke
21904

Telephone

+97781542078

Website

Alerts

Be the first to know and let us send you an email when Shreeaga-Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shreeaga-Hospital:

Share

Category