Al-Noor Optical and Eye Care Center Narainapur

Al-Noor Optical and Eye Care Center Narainapur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Al-Noor Optical and Eye Care Center Narainapur, Doctor, Narainapur Banke, Banke.

दौसा, राजस्थान: होली खेल्न अस्वीकार गर्दा एक युवकको ज्यान गएको छ। दौसा जिल्लाको राल्वास गाउँ मा प्रतियोगी परीक्षा तयारी ...
14/03/2025

दौसा, राजस्थान: होली खेल्न अस्वीकार गर्दा एक युवकको ज्यान गएको छ। दौसा जिल्लाको राल्वास गाउँ मा प्रतियोगी परीक्षा तयारी गर्दै गरेका २५ वर्षीय हंसराज को गला थिचेर हत्या गरिएको छ। पुलिसका अनुसार, आरोपी अशोक, बब्लु र कालूराम लाइब्रेरी पुगे, जहाँ हंसराज अध्ययन गरिरहेका थिए। उनीहरूले जबरजस्ती हंसराजलाई रंग लगाउन खोजे, तर उनले अस्वीकार गरे। यही विषयलाई लिएर उनीहरू आक्रोशित भए र कथित रूपमा उनको गला थिचेर हत्या गरे।...

दौसा, राजस्थान: होली खेल्न अस्वीकार गर्दा एक युवकको ज्यान गएको छ। दौसा जिल्लाको राल्वास गाउँ मा प्रतियोगी परीक्ष.....

नेपालगञ्ज, १३ मार्च – रमजानको १२औँ दिनको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ मा विशेष इफ्तार कार्यक्रम सम्पन्न भए...
13/03/2025

नेपालगञ्ज, १३ मार्च – रमजानको १२औँ दिनको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ मा विशेष इफ्तार कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष सराफत खान तथा विशेष अतिथिका रूपमा वडा नं. २२ का अध्यक्ष अब्दुल गफ्फार हलवाई उपस्थित रहेका थिए। साथै, कार्यक्रममा पत्रकार तथा समाजसेवी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। इफ्तार कार्यक्रममा विशेष रूपमा पत्रकार नूर मोहम्मद अन्सारी, पत्रकार मोहम्मद अमिन हलवाई तथा नेपालगञ्जका विभिन्न क्षेत्रका रोजादारहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रमको दौरानमा वक्ताहरूले रमजान महिनाको महत्वबारे चर्चा गर्दै सामाजिक एकता र भाईचाराको सन्देश प्रवाह गरेका थिए। कार्यक्रमले समुदायबीच आपसी सहयोग र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए।

नेपालगञ्ज, १३ मार्च – रमजानको १२औँ दिनको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ मा विशेष इफ्तार कार्यक्रम सम.....

बाजुरा— कोल्टी आधारभूत अस्पतालमा कार्यरत एनेस्थेसिया टेक्निसियन लालबाबु यादवले बिरामीलाई रक्तदान गरेर जीवनरक्षा गर्नुभएक...
10/03/2025

बाजुरा— कोल्टी आधारभूत अस्पतालमा कार्यरत एनेस्थेसिया टेक्निसियन लालबाबु यादवले बिरामीलाई रक्तदान गरेर जीवनरक्षा गर्नुभएको छ। मोलर प्रेग्नेंसीका कारण अत्यधिक रक्तस्राव भई रक्तअल्पता (HB 5.5) देखिएकी १८ वर्षीया महिलालाई B+ रक्तसमूह आवश्यक परेको थियो। ती महिला मुगु जिल्लाको खत्याड–१ की स्थायी बासिन्दा हुन्। आपत्कालीन अवस्थामा अस्पतालमा रगत उपलब्ध नहुँदा यादवले स्वयं रक्तदान गरेर बिरामीको ज्यान जोगाउन सहयोग गर्नुभयो। यादवको यस मानवीय कार्यले स्वास्थ्यकर्मीको पेशागत उत्तरदायित्वसँगै सामाजिक उत्तरदायित्व पनि महत्त्वपूर्ण हुने देखाएको छ। स्थानीयवासी र अस्पताल परिवारले उहाँको सहयोगी भावनाको प्रशंसा गरेका छन्। स्वास्थ्यकर्मीको मानवीय सेवा सदैव प्रेरणादायी रहोस्!

बाजुरा— कोल्टी आधारभूत अस्पतालमा कार्यरत एनेस्थेसिया टेक्निसियन लालबाबु यादवले बिरामीलाई रक्तदान गरेर जीवनरक...

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रु. १,००,००० (एक लाख) जरिवाना गरेको छ। २०८१ फागुन २५ गते उक्त पा...
09/03/2025

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रु. १,००,००० (एक लाख) जरिवाना गरेको छ। २०८१ फागुन २५ गते उक्त पार्टीले काठमाडौंस्थित आफ्नो केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा सहभगी व्यक्तिहरूले सार्वजनिक स्थानमा फोहोर फाल्ने, डेरा सर्ने, सडक अबरुद्ध गर्ने तथा सम्पत्ति तोडफोड गरेको आरोप लागेको थियो। महानगरपालिकाका अनुसार, सहरी वातावरण तथा फोहरमैला व्यवस्थापन ऐन, २०७९ र काठमाडौं महानगरपालिकाको आवधिक ऐन, २०८१ अनुसार नियम उल्लंघन भएको पाइएको छ। सोही आधारमा महानगरले जरिवाना तिराउने निर्णय गरेको हो।...

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रु. १,००,००० (एक लाख) जरिवाना गरेको छ। २०८१ फागुन २५ गते उ...

✍ नुर मोहम्मद अन्सारी नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्स मा अध्ययनरत कलेज अफ एलाइड हेल्थ साइन्स का हेल्थ असिस...
07/03/2025

✍ नुर मोहम्मद अन्सारी नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्स मा अध्ययनरत कलेज अफ एलाइड हेल्थ साइन्स का हेल्थ असिस्टेन्ट (HA) विद्यार्थीहरू ले रमजान महिनाको अवसरमा कलेजमै सामूहिक रूपमा इफ्तार (रोजा खोलेको) गरेका छन्।रमजान इस्लाम धर्मावलम्बीहरूका लागि विशेष महत्व राख्ने महिना हो, जसमा दिनभरि निराहार रही साँझको समयमा इफ्तार गरिन्छ। नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होम मा अवलोकन (Observation) ड्युटी मा खटिएका छन्।...

✍ नुर मोहम्मद अन्सारी नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्स मा अध्ययनरत कलेज अफ एलाइड हेल्थ साइन्स का हे...

✍ नुर मोहम्मद अन्सारी गाजामा हाल खाद्य संकट बढ्दै गएको छ। इसरायलको नाकाबन्दीका कारण खाद्य पदार्थका मूल्यहरू अत्यधिक वृद्...
07/03/2025

✍ नुर मोहम्मद अन्सारी गाजामा हाल खाद्य संकट बढ्दै गएको छ। इसरायलको नाकाबन्दीका कारण खाद्य पदार्थका मूल्यहरू अत्यधिक वृद्धि भइसकेका छन्, जसले गाजाका फिलिस्तीनी नागरिकहरूलाई कडा आर्थिक र खाद्य संकटको सामना गर्न बाध्य पारेको छ।विश्व खाद्य कार्यक्रम (WFP) ले चेतावनी दिएको छ कि, यदि तत्काल राहतका कदमहरू चालिएन भने, यसको भण्डारणले दुई हप्ताभित्र सकिन सक्छ। यसले गाजामा रहेका जनतालाई थप कष्ट र असहजतामा पार्ने सम्भावना बढाएको छ।...

✍ नुर मोहम्मद अन्सारी गाजामा हाल खाद्य संकट बढ्दै गएको छ। इसरायलको नाकाबन्दीका कारण खाद्य पदार्थका मूल्यहरू अत्....

06/01/2024
अल- नुर अप्टिकल्स एण्ड आँखा उपचार केन्द्र नरैनापुर गा.पा. वडा नं. ४, बाँकेको आयोजनामा  र वर्मा मेडिकल हल घोडदौरिया  र यो...
23/08/2023

अल- नुर अप्टिकल्स एण्ड आँखा उपचार केन्द्र नरैनापुर गा.पा. वडा नं. ४, बाँकेको आयोजनामा र वर्मा मेडिकल हल घोडदौरिया र योगदान राष्ट्रका लागि नरैनापुर, बाँके को सहयोगमा संचालित मिति: 2080/05/10 आईतबार नरैनापुर वडा नं ६, स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध छ ।

सहकार्य

● फलाहुल मुस्लिमीन जमाअते नेपाल नरैनापुर- 8, बाँके

● ईमाम हुसैन फाउण्डेशन नेपाल

● वर्मा मेडिकल हल घोडदौरिया
● योगदान राष्ट्रका लागि नरैनापुर, बाँके
आयोजक

अल- नुर अप्टिकल्स एण्ड आँखा उपचार केन्द्र नरैनापुर गा.पा. वडा नं. ४, बाँके

Address

Narainapur Banke
Banke

Website

Alerts

Be the first to know and let us send you an email when Al-Noor Optical and Eye Care Center Narainapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category