01/11/2025
🌿 हरिबोधिनी एकादशीको हार्दिक शुभकामना! 🌿
आजको पवित्र दिनले सबैमा शान्ति, समृद्धि र स्वस्थ दृष्टि ल्याओस्।
भगवान विष्णुको आशिषले सबैको जीवन उज्यालो बनोस् ✨
🙏 Kohalpur Netralaya – तपाईंको दृष्टि रक्षक 👁️
📍 Kohalpur-11, Banke
🌐 www.kohalpurnetralaya.com
📞 सम्पर्क: 9855047299, 9814507171