Sushil Koirala Prakhar Cancer Hospital, Khajura, Banke

  • Home
  • Nepal
  • Banke
  • Sushil Koirala Prakhar Cancer Hospital, Khajura, Banke

Sushil Koirala Prakhar Cancer Hospital, Khajura, Banke Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sushil Koirala Prakhar Cancer Hospital, Khajura, Banke, Hospital, Khajura Rural Municipality-07, Khajura, Banke.

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित कर्णाली, सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशकै एक मात्र सरकारी क्यान्सर अस्पताल हो।

कार्यक्रम सम्बन्धी जानकारी प्राप्त नभएका कर्मचारीहरुले यही सुचनालाई आधार मानी उल्लेखित कार्यक्रममा अनिवार्य उपस्थितिको ल...
04/09/2025

कार्यक्रम सम्बन्धी जानकारी प्राप्त नभएका कर्मचारीहरुले यही सुचनालाई आधार मानी उल्लेखित कार्यक्रममा अनिवार्य उपस्थितिको लागी जानकारी गराइन्छ।।

25/08/2025
यस अस्पतालमा तपसिल बमोजिमका विवरण सहितको पर्स फेला परेकोहुँदा सम्बन्धीत व्यक्ति स्वयं उपस्थित भई अस्पताल प्रशासनमा सम्पर...
22/08/2025

यस अस्पतालमा तपसिल बमोजिमका विवरण सहितको पर्स फेला परेकोहुँदा सम्बन्धीत व्यक्ति स्वयं उपस्थित भई अस्पताल प्रशासनमा सम्पर्क राखी पर्स बुझिलिनुहुन जानकारी गराइन्छ ।
तपसिलः
1. BECHCHU KHAN RAFIULLA KHAN नाम गरेको Kingdom of Saudi Arabia को Residency Card
2. केहि नेपाली, भारतीय तथा साउदी रियाल रकम रहेको
3. केहि थान Visiting Card तथा साउदी अरेबियाको बैंकको कार्ड
नोटः सम्बन्धित व्यक्ती स्वयं आफ्नो परिचय खुल्ने कागजात लिई अस्पताल प्रशासनमा सम्पर्क राख्नुपर्ने छ; सम्बन्धित व्यक्ती बाहेकलाई सामाग्री हस्तान्तरण गरिनेछैन ।

सार्वजनिक बिदा सम्बन्धी सूचना ।।
22/08/2025

सार्वजनिक बिदा सम्बन्धी सूचना ।।

सूची दर्ता सम्बन्धी नयाँ पत्रिकामा प्रकाशित सूचना ।।
24/07/2025

सूची दर्ता सम्बन्धी नयाँ पत्रिकामा प्रकाशित सूचना ।।

स्तन क्यान्सर भएको बिरामीको सल्यक्रिया बिकल्प, पुनःनिर्माण शल्यक्रिया (Reconstructive Breast Surgery) यस अस्पतालमा सुरु ...
03/07/2025

स्तन क्यान्सर भएको बिरामीको सल्यक्रिया बिकल्प, पुनःनिर्माण शल्यक्रिया (Reconstructive Breast Surgery) यस अस्पतालमा सुरु भएको छ।

अर्को सफलताविहार भारतबाट यस अस्पतालमा पाठेघरको मुखको क्यान्सरको उपचारका लागी आउनु भएकी बिरामी आजबाट क्यान्सर मुक्त हुनुभ...
22/06/2025

अर्को सफलता
विहार भारतबाट यस अस्पतालमा पाठेघरको मुखको क्यान्सरको उपचारका लागी आउनु भएकी बिरामी आजबाट क्यान्सर मुक्त हुनुभएको छ । निजको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी तथा अस्पताल परिवारको लागी यो एउटा खुशीको क्षणको रुपमा रहेको छ ।
नोटः तस्विर बिरामी तथा निजको साथमा रहनुभएका आफन्तको अनुमतिमा लिइएको ।

205th International Nursing Day Celebration Our Nrses, Our Future.Caring for Nurses Strengthens Economies
12/05/2025

205th International Nursing Day Celebration
Our Nrses, Our Future.
Caring for Nurses Strengthens Economies

https://www.facebook.com/share/12D5GtE4tP7/
01/04/2025

https://www.facebook.com/share/12D5GtE4tP7/

यदि हजुरलाई यस्तो लक्ष्यण देखियो भने - सतर्क रहनु होला !

⚠️ यौन सम्पर्क पछि रगत देखापर्ने!
⚠️ धेरै सेतो पानी बग्ने!
⚠️औषधिले पनि ठिक नहुने!
⚠️महिनावारीको बेला बाहेक अरु बेलामा पनि रगत देखा पर्न!

ई लक्ष्यणहरु कहिलेकाहि CANCER को लक्ष्यण हुनसक्छ!

समयमै उपचार गरे यो रोग बाट बाँच्न सकिन्छ!

नतिजा प्रकाशन सम्बन्धी सूचना ।।।
05/03/2025

नतिजा प्रकाशन सम्बन्धी सूचना ।।।

Address

Khajura Rural Municipality-07, Khajura
Banke
21900

Alerts

Be the first to know and let us send you an email when Sushil Koirala Prakhar Cancer Hospital, Khajura, Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sushil Koirala Prakhar Cancer Hospital, Khajura, Banke:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category