
01/12/2023
जाडो बढे सङ्गै बिरामीको चाप पनि बढ्दो क्रममा छ! साथै हामीले दिने सेवा मध्य मोतिबिन्दु ,आँखा मा मासु पलाएको ,उल्टो परेला जस्तो आँखा मा गरिने हरेक प्रकार सल्यक्रिया हरेक हप्ता को सनिवार वरिष्ठ नेत्र रोग विशेषज्ञ द्वारा हुने गर्दछ ! मौका को फाईदा उठाउनु होला🙏