Thakurbaba polyclinic and research center

Thakurbaba polyclinic and research center Thakurbaba Polyclinic and research centre

20/11/2022
प्रतेक दिन बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म डा आ.के मण्डल (MD) डाक्टरद्वरा OPD सेवा तथा 24 घण्टा  EMERGENCY सेवा वारे ...
11/11/2022

प्रतेक दिन बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म डा आ.के मण्डल (MD) डाक्टरद्वरा OPD सेवा तथा 24 घण्टा EMERGENCY सेवा वारे जानकारी गराउँदछौं:-
➡️ नाक, कान, घाँटी, मुख रोग सम्बन्धी सेवा
➡️ पेट, मुटु, छाती,कलेजो,फोक्सो ,सुगर ,प्रेसर थाइराइड सम्बन्धि जाँच तथा उपचार सेवा
➡️ हाडजोर्नी तथा नशा रोग सम्बन्धी समस्या जस्तै हातखुट्टा झमझमाउने,नशा च्पिएको ,गाठागुठी दुख्ने ,घुडा खिइएको ,हाटखुट्टा भाचिएको बिरामिको उपचार तथा x ray सेवा ।
➡️ स्त्री तथा महिला सम्बन्धि समस्या जस्तै : महिनावारी गड्बडी ,तल्लो पेट दुख्ने, सेतो पानी बग्ने ,गुप्ताङग चिलाउने ,बाँझोपनको जाँच तथा उपचार सेवा
➡️ रेडियोलोजी- USG (भिडियो X-Ray), , ECG
➡️ नवजात शिशु तथा बालरोगको उपचार तथा जाँज सेवा
➡️ Emergency 24/7
➡️ Pathology lab 24/7
➡️बिरामि भर्ना सेवा
➡️ फार्मेसी सेवा
➡️ 24 घण्टा oxygen सेवा
➡️ भाँचिएको हातखुट्टामा पलस्टर तथा अप्रेसन गरिन्छ।
थप जानकारीको लागि
अस्पताल प्रशासन:-
9848355667/9862470634

उपलब्ध सेवाहरु १.24 सैं घण्टा इमरजेन्सी सेवा २.भिडियो एक्सरे  ( पेटको तथा गर्भवती महिलाको                 भिडियो एक्सरे)...
11/10/2022

उपलब्ध सेवाहरु
१.24 सैं घण्टा इमरजेन्सी सेवा
२.भिडियो एक्सरे ( पेटको तथा गर्भवती महिलाको
भिडियो एक्सरे)
३.भाँचिएको हात खुट्टामा प्लाष्टर तथा भाँचिएको हात
खुट्टाको अपरेसन सेवा
४.सुगर ,प्रेसर,छाटी दुख्ने,मुटु दुख्ने,गानगोला,ग्यस्टिक ,थाइराइड ,कलेजोको ,मृगौलाको,पिसाब पोल्ने समस्याको दैनिक उपचार
५.महिला सम्बन्धी समस्या जस्तै : सेतो पानी
बग्ने ,महिनावारी गडबडी ,तल्लो पेट दुख्ने,वाझोपन,गुप्ताङग चिलाउनेको उपचार।
६.बाल रोगको उपचार
७.नाक कान घाँटीको उपाचार
८.हाड जोर्नी तथा नशाको उपचार
९.एक्सरे सेवा
१०. इसिजी सेवा
११. प्रयोगशाला सेवा
# कलेजोको जाँच
# किड्नीको जाँच
# मुटुको जाँच
# शरिरमा हुने वोसोको जाँच
# थाइराइडको जाँच
साथै होलवडि जाच गरिन्छ।

10/10/2022

आजको मिति २०७९/६/२४ देखि यस ठाकुरबाबा पोलिक्लिनिकले दैनिक विशेषज्ञ डाक्टर ( MD GP) द्वारा बिरामि जाँच गरिने जानकारी गराउँद छौ ।

यस पोलिक्लिनिकमा ५/६ महिना देखि निरन्तर श्वास्थ्य सेवा दिदै आएका डा . Saroj Bhattaraiको Egypt को यात्रा सफल रहोस साथै अब...
13/08/2022

यस पोलिक्लिनिकमा ५/६ महिना देखि निरन्तर श्वास्थ्य सेवा दिदै आएका डा . Saroj Bhattarai
को Egypt को यात्रा सफल रहोस साथै अब आउने आगमि दिनमा Orthopedics डा. भएको सुन्नपाउँ । All The best Daju .

सुचना                     सुचना                             सुचनायहि महिनाको 11 गतेका दोस्रो शनिबारका  दिन नेपालगंज  मेड...
21/06/2022

सुचना सुचना सुचना
यहि महिनाको 11 गतेका दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत (MBBS/MS)अर्थोपेडिक हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा.सगर गिरि भूरिगाउमा रहेको ठाकुरबाबा पोलिक्लिनिक तथा रिसर्च सेन्टरमा आउने हुने जानकारी गराउदछौ।

सुचना                     सुचना                             सुचनायहि महिनाको 11 गतेका दोस्रो शनिबारका  दिन नेपालगंज  मेड...
20/06/2022

सुचना सुचना सुचना
यहि महिनाको 11 गतेका दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत (MBBS/MS)अर्थोपेडिक हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा.सगर गिरि भूरिगाउमा रहेको ठाकुरबाबा पोलिक्लिनिक तथा रिसर्च सेन्टरमा आउने हुने जानकारी गराउदछौ।

डाक्टरद्वारा उपलब्ध सेवाहरु :

१ नशा समन्धी समस्या जस्तै : हात खुट्टा झम्झमाउने ,हात खुट्टा पोल्ने ,नशा च्यापिएको।
२ हड्डी समन्धी समस्या जस्तै : हड्डी खीइएको ,कम्मर दुखेको बाथ रोग घुडा दुखेको ,हात खुट्टाको जोर्नी दुखेको , हड्डी फुटेको बिरामीले सम्पर्क राख्नुहोला |

थप जानकारीको लागि
ठाकुरबाबा पोलिक्लिनिक तथा रिसर्च सेन्टरमा
ठाकुरबाबा १ भुरीगाउँ
९८०४२१४५८४/9848355667

सुचना!                       सुचना !!                     सुचना!!यहि मिति २०७९ जेष्ठ ७ गते स्त्री रोग  तथा महिला पाठेघर ...
17/05/2022

सुचना! सुचना !! सुचना!!
यहि मिति २०७९ जेष्ठ ७ गते स्त्री रोग तथा महिला पाठेघर क्यान्सर राेग सर्जन तथा विशेषज्ञ डाक्टर डा. प्रबिन योगी MBBS,MD (KU) NMC NO. 6669 आउने सुचना
पुर्ब कार्यरत = भरतपुर चितवन क्यान्सर अस्पताल ( बि पी कोईराला क्यान्सर अस्पताल)
हाम्रा सेवा हरू :
• पाठेघरमा समस्या अथवा घाउ योनि बाट सेतो पानी बग्ने,
• महिनावारि मा गडबडी, बाँझोपन, तल्लो पेट दुख्ने
स्तनमा गाँठागुठि, गर्भवती महिला को स्वास्थ्य समस्या,
• पाठेघर को क्यान्सरको जाँच गर्भ तुहिने लगाएत सम्पूर्ण स्त्रि तथा प्रसूति रोगको जाँच तथा उपचार

Address

Bardiya
21800

Alerts

Be the first to know and let us send you an email when Thakurbaba polyclinic and research center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Thakurbaba polyclinic and research center:

Share